यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ०९:११ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले टस जितेको छ।

सोमपाल कामीको कप्तानीमा रहेको याक्सले टस जितेर फिल्डिङ रोजेको छ। यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो। दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट सुरू हुनेछ।

चितवन एनपीएलमा अपराजित छ। दुई खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। यसअघि चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

पेस बलर सोहेल तन्विरले चितवनका लागि पावर प्लेमा महत्त्वपूर्ण विकेट लिँदै आएका छन्। दुई खेलमा उनले आठ विकेट लिइसकेका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। रिजन ढकालको नाममा पनि चार विकेट छ। दुवै बायाँ हाते बलर हुन्।

कर्णालीका ब्याटरका लागि तन्विर र रिजन बाधक बन्न सक्छन्। कप्तान कुशल मल्ल, रवि बोपारा, शरद भेषावकर, सन्तोष कार्की, हसन इसाखिल, लुक बेन्केन्स्टाइन लगायतको साथ चितवनलाई छ।

कर्णाली भने जितविहीन छ। दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जितको खोजीमा छ। कर्णालीले ब्याटिङमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन। ओपनर देव खनाल चल्न नसक्नु कर्णालीको चिन्ताको विषय हो। विदेशी खेलाडी चाडविक वाल्टन, बाबर हायात, जिसान मक्सुद पनि लामो समय क्रिजमा टिक्न सकेका छैनन्। धवनले भने गुर्खाज विरुद्धको अघिल्लो खेलमा पूरै २० ओभर खेलेर अविजित ७२ रन प्रहार गरेका थिए।

गुल्सन झा , अर्जुन घर्तीको प्रदर्शन कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ।

अघिल्लो लेख कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने
अर्को लेख भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

२०८१ श्रावण ८, मंगलवार ०७:५४ गते
खेलकुद

आईपीएलमा आज राजस्थान र बैङ्गलुरु तथा दिल्ली र मुम्बई खैल्दै

२०८१ चैत्र ३१, आईतवार १२:३२ गते
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै

२०८२ आश्विन १३, सोमबार १६:०८ गते
कैलालीखेलकुद

बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार

२०८१ आश्विन १४, सोमबार १४:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?