इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन
काठमाण्डौं – इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन् । राणालाई…
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले युरोपेली लिग खेल्ने
काठमाण्डौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’…
विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौं फर्किने इजरायली राजदूतको भनाइ
काठमाण्डौं – अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा…
एनपीएलमा आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा खेल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले चितवन राइनोजसँग खेल्दैछ । यसअघि कर्णालीले…
आज विवाहपञ्चमी : जनकपुरमा विशेष उत्सव
काठमाण्डौं – आज विवाहपञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक…
१८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम
काठमाडौँ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकता चुलिँदै गर्दा टोलीको लक्ष्य र नारालाई खेलाडीको प्रदर्शनले पनि साकार बनाई रहेको छ । ‘मैदानमा तुफान सुदूरको सान’ यो एनपीएलका…
कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
अत्तरिया । स्कुल बसको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकखण्डमा स्कुल बसको ठक्करबाट जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भीर घाइते भएका…
धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खोलाको क्षेत्राधिकार प्रविधिमार्फत निगरानी गर्ने भएको हो । स्याटेलाइट प्रविधिको सहयोगमा…
सीपका धनी पौरखी बाजे धनगढी बजारमा
धनगढी । बाँसको चोयाबाट आफूले बनाएको छिटुवा धनगढीमा बिक्री गर्न आउनु भएका एक पौरखी ज्येष्ठ नागरिक खुसी अवस्थामा । तस्बिर : अविनाश चौधरी
सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेनले लिए पाँच विकेट
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ…
ब्रान्डन म्याकमुलेनको अर्धशतकले सुदुरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा सुदुर पश्चिम रोयल्सले १६८ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको काठमाडौं गुर्खाजलाई सुदुरपश्चिमले ६ विकेट गुमाएर १६७ रन बनाएको हो। सुदुरपश्चिमका लागि…
रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक
धनगढी : दर्जनौं गीत संगीतमा काम गरि सकेका रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो भर्खरै सार्वजनिक गरेका छ उक्त गितमा प्रकाश मल्ल मनिसा रावल साथ दिएका छन…
दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
धनगढी : दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग्रिला डेभल्पमेन्ट बैँकको शाखामा बुधवार चोरी भएको हो। बैँकबाट ८४ हजार पाँच सय रुपैयाँ, सिसी टिभी क्यामेरा,…
सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक
काठमाडौं : सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरेका छन्। उनले ३६ बलमा तीन चौका र चार छक्का हान्दै ५४ रन बनाए। जेरार्ड एरास्मसको बलमा म्याकमुलेन आउट भए। त्यस्तै विनोद…
सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य
एजेन्सी : राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले विश्वका युद्ध तथा अन्य सङ्कटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलर को आर्थिक सहायता आह्वान…
हेटौँडाको विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए
हेटौँडा – हेटौँडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई…
उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधाका लागि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
काठमाण्डौं – उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन…
२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै
काठमाण्डौं – ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै छ ।…
सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो
काठमाण्डौं – आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…
एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको…




















