यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ०९:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :सेना फिर्ता भएपछि सिरियाली विद्रोही समूहले सिरियाको हामा शहरलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

इस्लामिक चरमपन्थी विद्रोही समूहले हामा शहरलाई नियन्त्रणमा लिएर विजय घोषणा गरेको बीबीसीले जनाएको छ ।शहर कब्जा गरे पनि कुनै पनि रुपमा आक्रमणको बदला लिने र दिने काम नहुने विद्रोही समूहका नेताले बताएका छन् । यसअघि विद्रोही र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार नियन्त्रणमा लिएर कैदीहरूलाई रिहा गरेका थिए ।

त्यस्तै विद्रोही समूहले सिरियाको दोस्रो ठूलो शहर अलेप्पा नियन्त्रणमा लिएको थियो । हामा शहर अलेप्पोबाट १ सय १० किलोमिटर दक्षिणमा पर्छ । हामामा १० लाख मानिस बस्छन् । अहिले त्यहाँँका सबै सरकारी निकाय तथा कार्यालयहरु विद्रोहीको नियन्त्रणमा छन् ।

अघिल्लो लेख भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने
अर्को लेख दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अन्तरिक्षमा नौ महिनादेखि रोकिएका दुई जनालाई फिर्ता ल्याउन स्पेसएक्सले रकेट पठायो

२०८१ चैत्र २, शनिबार १२:१८ गते
अन्तर्राष्ट्रियसमाचार

दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो

२०८२ श्रावण ४, आईतवार १६:२७ गते
अन्तर्राष्ट्रिय

अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो

२०८१ पुष १४, आईतवार १०:३६ गते
अन्तर्राष्ट्रिय

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

२०८१ पुष १६, मंगलवार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?