यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १६ आईतवार
2026, Nov 1, Sunday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक १६ आईतवार
2026, Nov 1, Sunday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौं – आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार १०:५१ गते
अन्तर्राष्ट्रिय

मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो

एजेन्सी : मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । राजधानीमा रहेको एउटा जेलमा रहेका कैदीहरु भाग्न खोजेपछि झडप भएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार १०:२७ गते
खेलकुद

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू

काठमाण्डौं – १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हिजोदेखि प्रशिक्षण शुरू भएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार १०:२० गते
कैलाली

लागूऔषध मुद्दामा फरार टीकापुरका एक युवक पक्राउ

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका टीकापुरका एक युवक पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको मिति २०८० चैत ७ गतेको फैसलाले लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना कैद सजाय तोकेपछि फरार…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार १०:११ गते
कञ्चनपुर

कञ्चनपुरबाट झन्डै ५ लाख मुल्यको अबैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ५ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ८५ हजार मूल्य बराबरको अबैध…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार १०:०५ गते
कैलाली

खैरो हेरोइनसहित कैलालीबाट ३ जना पक्राउ

धनगढीः खैरो हेरोइनसहित कैलालीबाट ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुर डिके आयल नजिकबाट बर्दगोरीया गाउँपालिका–२ बस्ने २६ वर्षीय राम प्रशाद चौधरी र बर्दगोरीया गाउँपालिका–५ बस्ने २५ वर्षीय हिमाल…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:५७ गते
कैलाली

धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका–१० सिमलघाट, धनगढी उपमहानगरपालिका–१८ थापाघाट, जोशीपुर–१ बडहरीया र कैलारी–७ पुरानो भुईयाफाटा नजिकबाट अबैंध…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:५० गते
अन्तर्राष्ट्रिय

सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : सीरियामा पूर्वराष्ट्रपति बसर अल असद समर्थक समूहले नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण गरेको छ। विद्रोही समूहको आक्रमणमा १४ सुरक्षाकर्मी मारिएका छन्। आक्रमणमा अरु १० जना घाइते भएका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:४० गते
राष्ट्रिय

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

काठमाण्डौं – जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:२८ गते
अर्थ-वाणिज्य

बैङ्कमा लगानी गर्ने पैसा थुप्रियो तर कर्जा माग्ने भएनन्

काठमाण्डौं – बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने पैसा थुप्रिएको छ । तर कर्जा माग्ने व्यक्ति र व्यवसायिक संस्था भने भेटिन छाडेका छन् । डेढ वर्षअघिसम्म बैङ्क तथा वित्तीय संस्थासँग…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:२२ गते
राष्ट्रिय

भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना

काठमाण्डौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:०९ गते
खेलकुद

फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश युवा क्लब खेल्दै

पाँचथर – फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज काठमाण्डौंको एनआरटी क्लव र सिराहाको सलहेश युवा क्लब खेल्दैछन् । पाँचथरको सदरमुकाम फिदिममा भइरहेको प्रतियोगितामा हिजो मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष ११, बिहीबार ०९:०३ गते
अन्तर्राष्ट्रिय

६७ यात्रु बोकेर उडेको विमान कजाकिस्तानमा दुर्घटना

एजेन्सी : कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। काजाकिस्तानको आपतकालीन…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १४:२९ गते
अन्तर्राष्ट्रिय

टर्कीको हतियार कारखानामा विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी : टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। टर्कीका आन्तरिक मन्त्री अली…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १४:०६ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा वित्तीय अपराध बढ्यो, एक करोड ठगी गर्ने पक्राउ

धनगढीः सुदूरपश्चिममा वित्तीय अपराध बढ्न थालेको छ। यही अपराध अन्तर्गत कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी बुधवार पक्राउ नै परेका छन्। ५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १२:१५ गते
कञ्चनपुर

कैलालीबाट वन र चेक अनादर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट वन र चेक अनादर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विना इजाजत वन पैदावार ओसपसार मुद्दामा १ महिना कैद सजाय र ३९ हजार ६६६ जरिवाना तोकिएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १२:११ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ सरदार चोक स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जानकी गाउँपालिका ४ मुनुवा बस्ने १८ वर्षीय किशोर पक्राउ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १२:०७ गते
कञ्चनपुर

कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ बस्ने कनैया राना पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १२:०४ गते
कैलाली

कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, शिसा पोष्ट, धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार, टीकापुर नगरपालिका–१ मुनुवा रोडको भित्री सडक खण्ड र कैलारी गाउँपालिका–४…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार १२:०० गते
खेलकुद

फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराटनगर सिटी खेल्दै

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । आज काठमाण्डौंको चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी खेल्दै छन् । फिदिम…

SudarshanTelevision
SudarshanTelevision
२०८१ पुष १०, बुधबार ११:५५ गते
1 2 … 133 134 135 136 137 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?