दक्षिण कोरिया विमान दुर्घटना अपडेट : कम्तीमा ४७ को ज्यान गयो, दुई जनाको जीवितै उद्वार
एजेन्सी : दक्षिण कोरियामा एक सय ८१ जना बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ४७ जना पुगेको छ । दुई जनाको जीवितै उद्वार भएको बीबीसीले जनाएको छ । मुआन…
एसईई आइडलको आठौं अडिसन हसुलियाको दिपेन्द्र माविमा सम्पन्न
धनगढी - प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको आठौं अडिसन आज सम्पन्न भएको छ । आठौं अडिसन कैलारी गा.पा.को हसुलियामा अवश्थीत दिपन्द्र मा.वि.मा आयोजना गरिएको…
आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न
धनगढी – आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा जापनिज प्राेफेन्सी टेष्ट (जेपीटी) सम्पन्न भएको छ। धनगढी सहित देशभरका आठवटा सेन्टरबाट लगभग एक हजारभन्दा बढी जापनिज भाषा अध्ययन गरिरहेका विद्यार्थी…
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौं महानगरको पत्राचार
काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घ–संस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घ–संस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा पत्र पठाइएका…
अण्डाको भाउ अहिलेसम्मकै उच्च
चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आजदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको…
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
काठमाण्डौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । ७१ वर्षीय वस्तीलाई हृदयघात भएपछि गएराति उपचारका लागि काठमाण्डौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा पुर्याइएको थियो । अस्पतालका अनुसार उनको…
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारले क्षतिपूर्ति रकम पाएका छन् । प्याकेज…
बैतडीमा शिशु मृत्यु प्रकरणः ५ लाख क्षतिपुर्ती दिने सहमतीपछि अबरुद्ध सडक खुल्यो
बैतडीः बैतडीमा खोप लगाएको बालकको मृत्यु प्रकरणमा सहमती जुटेको छ। डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका थिए। बालकलाई बुधबार दिउँसो…
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
रसुवा – चीनसँग सीमा जोडिएको देशको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२…
तीन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीसँग लिए सपथ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट…
एनपीएल विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने
काठमाण्डौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ । गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधाममा रहेको राम…
पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइका लागि भएको आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय
एजेन्सी : पाकिस्तानको सैन्य अदालतले गएको वर्ष पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जनालाई सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई गएको वर्षको ‘मे’ महिनामा…
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
हुम्ला : सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका…
राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्यो
काठमाण्डौं – नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनी ट्रान्सफरको इजाजत खारेज गरेको हो ।…
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
कैलाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन गरेको छ। कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाका…
श्रीमती कुटेका सुप विश्वविद्यालयका उपप्राध्यापक पुर्पक्षका लागि कारागार चलान
धनगढीः श्रीमती कुटपिटको आरोपमा पक्राउ परेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश…
चिसो र शीतलहरबाट जोगिन विपद प्राधिकरणको अनुरोध
काठमाण्डौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बेलुकादेखि मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका…
कोशीमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ गम्भीर घाइते
झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना…
मनमोहन सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरु सम्झिरहेको उल्लेख गर्दै श्रद्धाञ्जली…
सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा
धनगढीः सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा गरिएको छ। यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय…




















