कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–१० सिसैयाका ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरासहित १० जनालाई प्रहरीले सोमवार पक्राउ गरेको हो।…
आजदेखि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव
धनगढीः आजदेखि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु हुने भएको छ। आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले सोमवार पत्रकार सम्मेलन गर्दै पुस ९ गते आजदेखि १५…
वैदेशिक रोजगमारीका क्रममा पाँच महिनामै झण्डै साढे १९ करोड रुपैयाँ ठगी
काठमाण्डौं – गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच महिनामा चार हजार…
रवि लामिछाने सांसद पदबाट निलम्बित
काठमाण्डौं – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद…
ललितपुरको फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार
काठमाण्डौं – फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार भएको छ । हिजो दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी…
एनएनआईपीए स्पोर्टस अवार्ड पुस २० गते हुने
काठमाण्डौं – एनएनआईपीए स्पोर्टस अर्वाड को १९ औँ संस्करण यही पुस २० गते हुने भएको छ । यसपटकको अर्वाड काठमाण्डौंको तारकेश्वर नगरपालिकामा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ…
प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ
कैलाली । कैलालीमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवास नगरपालिका-१० विकासबस्तीका किशन राना रहेका छन् । उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीले…
भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
काठमाण्डौं – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा…
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो
काठमाण्डौं – विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुटेको छ । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत्…
कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४२ वर्षीय वीरबहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव…
एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको खोजी चल्दै
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलपछि समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । डोटीको सिलगढी नगरपालिका घर भई अहिले कीर्तिपुर बस्ने गणेश साउद र डोटीकै…
बागलुङ ट्राफिकद्वारा ५ महिनामा झण्डै ५६ लाख राजस्व संकलन
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा झन्डै ५६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव…
धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति
धनगढीः कैलालीको धनगढीमा चार पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ मा आइतबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार समिर मोबाइल…
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो
काठमाण्डौं – आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…
रवि लामिछानेको मुद्दाको विषयबारे संसद सचिवालयमा कास्की प्रहरीको पत्र
काठमाण्डौं –जिल्ला प्रहरी कार्यालय कास्कीले संसद सचिवालयमा पत्र लेखी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएकोबारे जानकारी गराएको छ । पत्रमा…
आजदेखि खुल्दै चुरियामाई सुरुङ
काठमाडौं : दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि आजबाट सर्वसाधारणका लागि खुला गरिँदै छ। हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले…
धनगढीमा अबैध काठसहित ४ जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा अबैध काठसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१६ भादाको श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने ३० वर्षीय अयोध्या प्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५…
धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीको धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय देव शर्मासहित दुई जना लागूऔषधसहित पक्राउ परेका हुन्। दुबै जनालाई १८०…
कैलालीबाट तीन लाखबढीको भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलालीबाट तीन लाखबढीको भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ। जिल्लाको बिभिन्न स्थान गोदावरी नगरपालिका–२ धनगढी रोड छ लेन सडक खण्डको किनारा, भजनी नगरपालिका–६ थापापुर, भजनी नगरपालिका–७ हिक्मतपुर, टीकापुर नगरपालिका–१…
कञ्चनपुरबाट झन्डै ३ लाख मुल्यको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ३ लाख मुल्यको सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ८७ हजार ४३० बराबरको…




















