यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा वित्तीय अपराध बढ्यो, एक करोड ठगी गर्ने पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा वित्तीय अपराध बढ्यो, एक करोड ठगी गर्ने पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा वित्तीय अपराध बढ्यो, एक करोड ठगी गर्ने पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १०, बुधबार १२:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिममा वित्तीय अपराध बढ्न थालेको छ।

यही अपराध अन्तर्गत कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी बुधवार पक्राउ नै परेका छन्। ५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत बाँकेबाट पनि सोही बराबरकै बिगोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। दुवै गरी एक करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार दोषी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले बैंकिङ कसुरको मुद्दामा दिनदिनै जसो प्रतिवादीहरूलाई पक्राउ गर्न थालेको छ। प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। बैंकिङ कसुरसम्बन्धी घटना सबैभन्दा धेरै कैलाली र कञ्चनपुरको प्रहरी कार्यालयमा दर्ता हुने गरेको छ।

बैंकको निक्षेप जथाभावी अपचल गर्ने र बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा बैंकिङ कसुर मान्ने गरिएको छ। अपचलन तथा निक्षेप कम भए पनि जानीजानी चेक काट्ने र अरुलाई छल्ने प्रवृत्ति बढ्दा प्रहरीमा मुद्दाको चाङ लाग्न थालेको छ।

त्यस्ता मुद्दा हेर्न प्रहरीलाई सकससमेत पर्ने गरेको छ। पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्ता ८७ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत उच्च दरमा बढ्न थालेको छ। चेक नसाटिने घटना बढेपछि बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्यासँगै बिगो रकमसमेत बढ्न थालेको छ।

अघिल्लो लेख कैलालीबाट वन र चेक अनादर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
अर्को लेख टर्कीको हतियार कारखानामा विस्फोट, १३ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीराष्ट्रिय

पशुपतिनाथबाट बैतडीका आचार्य कृष्ण दमाईंकाे सन्देश

२०८१ श्रावण २६, शनिबार ०९:१७ गते
कैलाली

कैलालीमा एक झोलुङ्गे पुल कटानको जोखिममा

२०८१ आश्विन १२, शनिबार १७:३३ गते
कञ्चनपुर

कञ्चनपुरमा घरको आगनमा श्रीमान श्रीमती मृत फेला

२०८१ कार्तिक ९, शुक्रबार ११:३१ गते
कैलाली

सुदूरपश्चिम महोत्सवमा पल शाहसहित ३९ कलाकार आउने

२०८१ मंसिर १७, सोमबार १७:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?