यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १०, बुधबार १२:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, शिसा पोष्ट, धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार, टीकापुर नगरपालिका–१ मुनुवा रोडको भित्री सडक खण्ड र कैलारी गाउँपालिका–४ “के” गाउँ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ७६ हजार ४२० बराबरको सामान बरामद गरिएको हो।

प्याज, चिनी, मटर, तिलको तेल, सुर्ती, चक्लेट, काँचो कपडा, ट्याक्टरका बिभिन्न पाटपुर्जा, सिद्रा माछा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराटनगर सिटी खेल्दै
अर्को लेख कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन

२०८१ पुष २१, आईतवार १९:४० गते
कैलाली

धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना

२०८१ कार्तिक १३, मंगलवार २१:२५ गते
कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

२०८२ असार २३, सोमबार २०:४८ गते
कैलाली

धनगढीमा एक होटलको जग खन्ने बेला बम भेटियो

२०८१ कार्तिक २३, शुक्रबार १९:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?