सर्लाहीमा बसले थिचेर ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको ज्यान गयो
काठमाण्डौं – सर्लाहीमा बसले थिचेर ड्युटीमा रहेका एक प्रहरी निरीक्षकको ज्यान गएको छ । बलरा नगरपालिका–९ छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गएराति…
शिक्षक भक्त बहादुर मौनीद्धारा विद्यार्थीलाई सहयोग
धनगढी – जोशीपुरमा रहेको रघुनाथ आदर्श मावि बौनियाँमा कक्षा ९ मा अध्यनरत छात्रा दिपा रावलको अध्ययनप्रतिको लगनशीलता, अनुशासन तथा आज्ञाकारीताको उच्च मुल्यांकन गर्दै विद्यालयमा अध्यापनरत् शिक्षक भक्त बहादुर मौनीले आर्थिक…
धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ
धनगढी - धनगढीको डीबी इन्स्टिच्युटमा पुसे पन्ध्र विषेश गजल साँझ मनाइएको छ । सोमबार धनगढी ५ पिपल चौतारा नजिकै रहेको डीबी इन्स्टिच्युटमा अफ टेक्नोलोजीमा सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रका अवसरमा गजल…
डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार
धनगढी - वैदेशिक रोजगारका लागि डेनमार्क लैजान्छु भन्दै ठगी गर्ने बाग्लुङ स्थायी घर भएका दिपक कडेल बिगत ६ महिना देखि फरार भएका छन । धनगढी कैलालीमा आएर वैदेशिक रोजगारीका लागि…
नेपाललाई बालविवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण…
काभ्रेको रोशीका विपद् प्रभावितलाई आर्थिक सहयोग प्रदान
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको रोशीमा गएको असोज दोस्रो हप्ताको बाढी पहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडित परिवारलाई संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले राहत रकम प्रदान गरेको छ…
जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने चेतावनी
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा…
सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
सोलुखुम्बु – सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने सोलुखुम्बुको लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै…
काठमाण्डौं–तराई ‘फास्ट ट्र्याक’ मा वैकल्पिक व्यवस्थाबाट बिजुली दिने प्राधिकरणको तयारी
काठमाण्डौं – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक बिजुली वैकल्पिक व्यवस्थामार्फत आपूर्ति…
आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरू
काठमाण्डौं – लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि शुरू हुँदैछ । प्रदेशसभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश भएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि…
सुनको भाउ ६ सय रुपैयाँले घट्यो
काठमाण्डौं – आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…
यो वर्ष झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए
काठमाण्डौं – यो वर्ष सन् २०२४ मा ११ लाख ४० हजार जनाभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । आजसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका…
हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल
काठमाडौं : हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल चुनिएका छन्। शनिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा हेल्प नेपालले अस्ट्रेलियालाई कर्मथलो बनाएका खरेललाई ग्लोबल कोर्डिनेटरमा छनौट गरेको घोषणा गरेको हो। इन्नोभेटिभ…
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
एजेन्सी : दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो। पूर्व राष्ट्रपति…
सेनाले निष्कृय पार्यो सुनसरीमा भेटिएको शंकास्पद बस्तु
काठमाडौं : सुनसरीमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ। ईटहरी उपमहानगरपालिका– ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउ यस्तै सुनसरी र मोरङ जोड्ने बुढीखोला पुलनजिक अर्को शंकास्पद वस्तु…
विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो
एजेन्सी : संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ । यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या…
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास
सुर्खेत – बाँकेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २०७८ असारसम्ममा निर्माण पूरा भएर कर्णालीका जिल्लामा विद्युत् प्रसारण भइसक्नुपर्नेमा अहिलेसम्म सुर्खेतमै…
यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान
एजेन्सी : रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् । रुसमा बन्दी बनाइएका एक…
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ शिसा पोष्ट, धनगढी उपमहानगरपालिका–९ बङग्राकटान, धनगढी उपमहानगरपालिका–१३ राजपुर र गोदावरी नगरपालिका–२ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि…
डडेल्धुरामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना भएको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर आज बिहान ३ः३०…




















