आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू
काठमाण्डौं – एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच टोली सुपर…
गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ
धनगढीः कैलालीको गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ परेका छन्। अबैध काठ, ट्याक्टर र ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय रमेश डगौरा पक्राउ परेका छन्। इलाका प्रहरी…
कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ सुकाशाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख…
कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–२ बैजुडाँडामा भारतबाट नेपाल तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१० प १३२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कृष्णपुर नगरपालिका–५ गुलरीया बस्ने…
कैलालीको ३ स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको ३ स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल, धनगढी उपमहानगरपालिका–१० सिमलघाट, घोडाघोडी नगरपालिका–१२ नक्फोडुवा र टीकापुर नगरपालिका–९ पायलगाउ स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट…
उच्च शिक्षामा महिलाको पहुँच बढाउन मधेशमा छोरीलाई छात्रवृत्ति
महोत्तरी – मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना…
सन् २०२४ मा साढे एघार लाख पर्यटक नेपाल भित्रिए
काठमाण्डौं – सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक…
तराईमा अझै केही दिन हुस्सु लाग्ने
काठमाण्डौं – तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ । तराईका विभिन्न ठाउँमा गएको…
२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान
काठमाडौं : नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ। यो लामो यात्रापछि अब फेरि यस प्रकाशन गृहले नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाहरूको…
सन् २०२४ : विश्वभर १२२ जना पत्रकारको हत्या, ५१६ जना जेलमा
काठमाडौं : यो वर्ष विश्वभर करिब १२२ जना पत्रकारहरूको मृत्यु भएको छ। मध्यपूर्वमा थपिएको युद्धका सबैभन्दा धेरै पत्रकारहरूको हताहाती भएको छ। विशेष गरेर प्यालेस्टान लेबनान र सिरियामा पत्रकाहरू मारिनेको संख्या…
नवनियुक्त पाँच राजदूतले राष्ट्रपतिबाट लिए शपथ
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण…
अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद
एजेन्सी : अमेरिकी अनुसन्धान एजेन्सी 'फेडरल ब्युरो अफ इन्भेस्टिगेशन' (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ । भर्जिनियामा छापा मार्ने क्रममा एक सय ५० वटा बम बरामद…
कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका-१ पुलबाट भीमदत्त नगरपालिका-१८ बस्ने देव चौधरी र भीमदत्त नगरपालिका-१० बस्ने बिमल बिस्ट पक्राउ परेका हुन्। दुबै जनालाई १ दश्मलव…
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ एक हजार चार सय रुपैयाँले बढ्यो
काठमाण्डौं – आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख…
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान
काठमाण्डौं – सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत…
बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान
धनगढीः बझाङमा जन्मदिने आमाको परलोक भएपछि छोरीको पनि मृत्यु भएको छ। गत शनिबार जिल्लाको थलारा गाउँपालिका–९ आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको सडकमाथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो। आमाको मृत्युपछि…
कैलाली र कञ्चनपुरबाट ३ लाख मुल्यको अबैध सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट ३ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी–१५ कनरी र टीकापुर–९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका…
धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ
धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित…
बैतडमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ
बैतडीः बैतडमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ परेका छन्। बैतडीको सुर्नया गाउँपालिका–२ बस्ने २१ वर्षीय हरीष बिष्ट भन्सार छलीका सामानसहित मंगलवार पक्राउ परेका हुन्। बिष्टलाई सुर्नया गाउँपालिका–६ सतबाज…
अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ
अर्घाखाँची – अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । ललाइफकाइ विवाह गराएको अभियोगमा भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का…



















