यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेनाले निष्कृय पार्‍यो सुनसरीमा भेटिएको शंकास्पद बस्तु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेनाले निष्कृय पार्‍यो सुनसरीमा भेटिएको शंकास्पद बस्तु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सेनाले निष्कृय पार्‍यो सुनसरीमा भेटिएको शंकास्पद बस्तु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार ११:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :सुनसरीमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।​

ईटहरी उपमहानगरपालिका– ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउ यस्तै सुनसरी र मोरङ जोड्ने बुढीखोला पुलनजिक अर्को शंकास्पद वस्तु भेटिएको थियो।

तर, भेटिएका दुई शंकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए। उपमहानगर अगाडि भेटिएको शंकास्पद वस्तुलाई तिम्सिनाले होक्स रहेको बताए। ​

उपमहानगरअगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ।​ उपमहानगरपालिकाको गेटअगाडि भेटिएको शंकास्पद वस्तुसँगै केही पर्चा प्रहरीले भेटेको छ।

राष्ट्रिय सुरक्षा दल नामको लेटरप्याडमा विभिन्न मागहरू राखिएका छन्। प्रहरीले बरामद गरेको पर्चामा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, वैदिक सनातन हिन्दु राष्ट्र, संघीयता खारेजी, बलियो स्थानीय तहलगायतका माग गरिएका छन्। आफ्ना मागहरूलाई सरकारले ४० दिनभित्र पूरा गर्न चेतावनी समेत दिएको छ।

यता प्रहरीले भने आतंक फैलाउनेहरू पहिचानको क्रममा रहेको जनाएको छ।

अघिल्लो लेख विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो
अर्को लेख दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

२०८१ भाद्र ६, बिहीबार १२:०५ गते
राष्ट्रियसमाचार

जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

२०८२ भाद्र २३, सोमबार १५:०५ गते
राष्ट्रिय

ड्युटीमा रहेका सशस्त्रका सईको गाडीको ठक्करबाट मृत्यु

२०८१ मंसिर १६, आईतवार ०८:३१ गते
राष्ट्रिय

तराईका धेरै ठाउँ र उपत्यकामा आज पनि हुस्सु र कुहिरो

२०८१ पुष १९, शुक्रबार ०९:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?