यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काभ्रेको रोशीका विपद् प्रभावितलाई आर्थिक सहयोग प्रदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काभ्रेको रोशीका विपद् प्रभावितलाई आर्थिक सहयोग प्रदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काभ्रेको रोशीका विपद् प्रभावितलाई आर्थिक सहयोग प्रदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १४:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काभ्रेपलाञ्चोक –काभ्रेपलाञ्चोकको रोशीमा गएको असोज दोस्रो हप्ताको बाढी पहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडित परिवारलाई संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले राहत रकम प्रदान गरेको छ ।

डब्ल्यूएफपीको नेपालमा रहेको कार्यालयमार्फत राहत रकम प्रभावित परिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ । बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो । चार सय ८२ घर पूर्णरूपमा तथा आठ सय ८३ घर आंशिकरूपमा क्षति पुगेको थियो ।

डब्ल्यूएफपीले पीडित परिवार सङ्ख्याका आधारमा राहतस्वरूप सरकारको बाढी पहिरो पीडितलाई परिवार सङ्ख्याका आधारमा दिने नीतिअनुसार १५ हजार तथा २० हजार रुपैयाँका दरले नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

उनले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।

अघिल्लो लेख जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने चेतावनी
अर्को लेख नेपाललाई बालविवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

२१ कम्पनी कालोसूचीमा

२०८२ आश्विन ३०, बिहीबार १०:१५ गते
राष्ट्रिय

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०८१ मंसिर ३, सोमबार १६:०० गते
राजनीतिराष्ट्रिय

सरकारको प्राथमिकतामा राजनीतिक स्थिरता : गृहमन्त्री लेखक

२०८१ असार ३१, सोमबार १८:३६ गते
राष्ट्रिय

धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

२०८२ बैशाख २३, मंगलवार १२:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?