अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा
काठमाण्डौं – अमेरिकाले आज बिहान काठमाण्डौं ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत…
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बाजुराः बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौमल गाउँपालिका–६ टाडाकोट बस्ने ५६ वर्षीय डम्बरबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बुधवार घर नजिकैको वनमा…
सुनको भाउ ९ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । सुनको भाउ ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
१४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव
काठमाण्डौं : भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ परेकी छन्। उनलाई २ दिन अघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)…
कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट १० लाख ८५ हजार २४० बराबरको अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला,…
बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ
बैतडीः बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउ बस्ने…
अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौं आउँदै
काठमाण्डौं – अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौं आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे…
थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयो
काठमाण्डौं – काठमाण्डौंको थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा झन्डै ५ लाख लिटर पानी खेर गएको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा…
सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो
काठमाण्डौं – तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख…
कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्यो
कञ्चनपुरः सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्दै गएको छ। जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन्। अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया…
ट्रक र बस ठोक्किएर ३१ जनाको मृत्यु
काठमाडौं : दक्षिणी बोलिभियाको पोटोसी शहरस्थित ओरुरो क्षेत्रमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ। राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच…
कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध (खैरो…
धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहनगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहनगरपालिका–४ मल्ल पेट्रोलपम्प नजिक, धनगढी उपमहनगरपालिका–१९ लल्लीपुर घाट र भजनी…
अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो
एजेन्सी : अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले…
चलचित्र लाज शरणम् : नेतृत्व वर्गलाई गतिलो झापड
अहिले सिनेमा हलहरूमा राजनीतिलाई कटाक्ष गर्ने किसिमको एउटा चलचित्र चलिरहेको छ, लाज शरणम्। हाम्रा चलचित्रहरू हाम्रै समाजका ऐना हुन्। चलचित्रले समाजमा भइरहेका गतिविधिहरुलाई देखाउने प्रयास गर्छ। चलचित्र लाज शरणमले पनि…
धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने
धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ। देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि ज्ञान महायज्ञ २०८१ हुने भएको हो। सुदूरपश्चिमाञ्चल साहित्य…
धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी, धनगढी उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका–९ बस्ने…
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
काठमाण्डौं – आज विश्व वन्यजन्तु दिवस, ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’नाराका साथ संसारभर मनाइँदैछ । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवम्…
वीरगञ्ज नाकाबाट आठ अर्ब ६८ करोडको धान–चामल भित्रियो
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ।…
चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर
काठमाडौं : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१…




















