यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २१, बुधबार ०८:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरबाट १० लाख ८५ हजार २४० बराबरको अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला, भीमदत्त नगरपालिका–१७ मझगाँउ चोक, बेलौरी नगरपालिका–१ बैशाखी र दोधारा चाँदनी नगरपालिका–९ कालिका हाटबजारबाट उक्त मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

चिनी, बिडी, खानेतेल, चक्लेट, सुर्ती, पेय पदार्थ, खेलौना, जुत्ता, बिभिन्न किसिमका कपडा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ
अर्को लेख १४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अबैध सामान बरामद

२०८१ पुष ७, आईतवार १०:१० गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ श्रावण ८, मंगलवार १४:४० गते
कञ्चनपुर

कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ

२०८१ माघ २९, मंगलवार १४:०६ गते
अर्थ-वाणिज्यकञ्चनपुरसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरको उदयदेव सहकारीले जेटिए पढ्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

२०८१ असार २६, बुधबार २२:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?