यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २१, बुधबार १४:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अमेरिकाले आज बिहान काठमाण्डौं ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौं ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो । प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करीमा संलग्नहरुको सम्बन्ध खुल्ने विश्वास लिएको जनाएको छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ सहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ । जसमध्ये २८ जना नियमित उडानबाट र आज ८ जना चार्टर्ड विमानमा आएका हुन् ।

अघिल्लो लेख बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
अर्को लेख अटेर गर्ने ३२ दललाई कारबाही गर्दै निर्वाचन आयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने

२०८१ पुष १२, शुक्रबार ०९:४१ गते
राष्ट्रिय

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८१ भाद्र ३, सोमबार ०७:३९ गते
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिँदै

२०८१ असार २६, बुधबार २२:१२ गते
राष्ट्रिय

कञ्चनपुरमा गत असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ वर्षा भएको निष्कर्ष

२०८१ श्रावण २२, मंगलवार १०:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?