धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
कैलालीः कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डाक्टर प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ। जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखरप्रतिनिधिले सुदूरपश्चिम…
रारातालस्थित होटलमा आगलागी हुँदा चार भवन नष्ट
मुगु : रारातालको किनारमा अवस्थित एक होटेलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन्। आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना,…
शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनद्धारा सम्मान
पोखरा - जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले…
ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख…
धनगढीकी एक महिला भारतको महाकुम्भ मेलामा सम्पर्क विहीन
धनगढीः कैलालीको धनगढीकी एक महिला भारतको प्रयागराज महाकुम्भ मेलामा सम्पर्क विहीन भएकी छिन्। धनगढी उपमहानगरपालिका(१० घुयाघाटका राधेश्याम रानाकी श्रीमती ४५ वर्षीया बिख्मा राना सोमवारबाट सम्पर्क विहीन भएकी हुन्। पानी लिन…
बैतडीको एक होटलमा पुरुष मृत फेला
धनगढी - बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलवार मेलौली–१ का ५५ वर्षीय तेज सिंह मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला…
नविन माविका विद्यार्थीलाई जि एण्ड के एजुकेशनको पोशाक सहयोग
पोखरा । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५०…
ऐश्वर्य विद्या निकेतनमा रक्तदान कार्यक्रम, ५१ पिन्ट सङ्कलन
धनगढी - युवा रेडक्रस सर्कल ऐश्वर्य विद्या निकेतनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो। रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको ऐश्वर्य विद्या निकेतनका प्लस टू दिवा सत्रका कोर्डिनेटर ओम प्रकाश…
साइपालको कक्षा ७ मा अध्ययनरत विद्यार्थीको आयोजनामा वक्तित्वकला प्रतियोगिता, रोकाया प्रथम
धनगढी - धनगढीको साइपाल शिक्षा सदनको कक्षा ७ का विद्यार्थीले आयोजना गरेको वक्तित्वकला प्रतियोगितामा प्रथम हुने कक्षा आठमा अध्ययनरत रेजिना रोकायालाई 'बाआमा' पुस्तकसहित प्रमाणपत्र र नगद रकम प्रदान गरिएको छ। …
दार्चुलामा युवकको शव फेला
दार्चुलाः दार्चुलामा एक युवकको शव फेला परेको छ। मंगलबार बिहान शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दिपक दमाईको शव फेला परेको हो। शवको अनुसन्धान भइरहेको…
मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै
काठमाण्डौं – मौसम परिवर्तनसँगै अहिले नेपालमा 'हङकङ फ्लू' फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने 'एचवान एनवान पीडीएम नाइन' प्रजातिको भाइरसलाई विस्थापित…
विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार
काठमाण्डौं : काठमाण्डौं महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ। यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार…
युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने
एजेन्सी : अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ। बाँकी रहेका अधिकांश कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्नेछ। विदेशी कर्मचारीहरूका लागि…
धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो। धनगढी…
पहेँलो धातुको कारोबार- सुन बढ्दा चाँदीको भाऊ घट्यो
काठमाडौं : नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो। सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज…
काभ्रेमा बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर
काभ्रे : काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि…
युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित
एजेन्सी : संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो । ६५ देशले…
इन्स्पेक्टर महत मृत्यु प्रकरण :अर्का इन्स्पेक्टर जोशी पक्राउ
काठमाडौं : सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का निरीक्षक (इन्स्पेक्टर) विवेक जोशी पक्राउ परेका छन्। जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले…
कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु
धनगढीः कैलालीमा यात्रुबाहक भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमवार सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने…
कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। सोमवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट ३ जना पक्राउ परेका हुन। धनगढी उपमहानगरपालिका–७ जोखरतालका एक किशोरको…



















