यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २०, मंगलवार १०:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना पक्राउ परेका हुन्।

दुवै जनालाई खैरो हेरोइनसहित र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बि.ओ.पी. दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
अर्को लेख ट्रक र बस ठोक्किएर ३१ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद

२०८२ असार २४, मंगलवार १३:५४ गते
कञ्चनपुरसमाचार

दलित समुदायका ७० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

२०८२ असार १, आईतवार १५:०२ गते
कञ्चनपुरराष्ट्रियसमसामयिक/राेचकसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

२०८१ असार २८, शुक्रबार १५:४१ गते
कञ्चनपुर

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना किशोर पक्राउ

२०८१ आश्विन ११, शुक्रबार ०८:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?