यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ४, बिहीबार १०:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी : जिल्ला अस्पताल बैतडीमा हाल सम्म बिरामीलाई रगत अभाव भयो भने सेना–प्रहरीलाई गुहारिनु पर्ने अवस्था रहेको थियो।

अब उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना गर्ने तीव्र तयारी भइरहेको छ। ब्लडबैंक स्थापना भएपछि जिल्लामा सहजै सुरक्षित र व्यवस्थित रूपमा रगत उपलब्ध हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। रगत अभावका कारण उपचारमा समस्या देखिँदै आएकाले तत्काल प्रभावकारी व्यवस्था आवश्यक रहेको उनले बताए।

मिनी ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पताल बैतडीबिच जिम्मेवारी बाँडफाँट गरिएको छ। नगरपालिकाले आवश्यक जनशक्ति उपलब्ध गराउनेछ भने उनीहरूलाई तालिम तथा प्राविधिक स्रोत–साधन जिल्ला रेडक्रसले व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण, सामग्री र स्थान भने जिल्ला अस्पतालले उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

‘सम्बन्धित निकायले आफ्नो–आफ्नो जिम्मेवारी लिएको र केही दिनभित्र नै मिनी ब्लड बैंक सञ्चालनमा आउने गरी तयारी भइरहेको उनले बताए। जिल्लामा नियमित, ब्लड सङ्कलन हुन थालेपछि खपत नहुने रगतलाई डडेल्धुरा, धनगढी र कञ्चनपुरका ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइने पौडेलले बताए। यसले रगत नष्ट हुने समस्या कम हुने र आन्तरिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा
अर्को लेख सिमरा तनाव : सिडिओले वार्तामा बोलाए, जेन-जीहरु गएका छैनन्
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या

२०८१ असार २९, शनिबार १९:१२ गते
अर्थ-वाणिज्यसमाचार

भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण

२०८२ पुष १६, बुधबार १५:२६ गते
राजनीतिसमाचार

भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै

२०८२ जेष्ठ ११, आईतवार ११:५६ गते
सुदूरपश्चिम प्रदेश

केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह

२०८१ आश्विन ३, बिहीबार १६:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?