यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १५ मंगलवार
2026, Apr 28, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ६, शनिबार १०:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ । एमाले, बागमती प्रदेश कमिटीले शनिबार काठमाण्डौँमा गर्न लागेको जनप्रदर्शन र कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को भिडलाई लक्षित गर्दै ३ हजार प्रहरी सडकमा खटिने भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ३ हजार प्रहरीले नपुगे थप जनशक्ति तयार पारिएको छ । आवश्यक परे उपत्यकास्थित विभिन्न गण–गुल्मका टोलीसँग समन्वय गरिएको उनले बताए । एमाले नेतृत्वले प्रदर्शन संयमित हुने प्रतिबद्धता गरे पनि सम्भावित घुसपैठ र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे प्रहरी उच्च सतर्कमा रहेको उनले बताए ।

त्यस्तै, नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । दर्शकको अत्यधिक चापका कारण खेलको क्रममा हुनसक्ने सुरक्षा चुनौतीप्रति पनि काठमाण्डौँ प्रहरीले उच्च सतर्कता अपनाएको प्रवक्ता भट्टराईले बताए ।

एमाले प्रदर्शनका निम्ति विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा हुने क्रममा ठाउँठाउँबाट जुलुससहित सहभागी हुने सूचनाका आधारमा काठमाण्डौँ जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएको उनले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै
अर्को लेख एनपीएल-२ :मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

यू–२० महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए

२०८२ असार १, आईतवार १६:०१ गते
राष्ट्रिय

मेयर बालेनलाई कर्मचारीको चेतावनी : स्टाटसका भरमा काठमाण्डौं महानगर चल्दैन

२०८१ चैत्र २१, बिहीबार १३:०४ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइनोले मनायो दोस्रो वार्षिकोत्सव, लोकसेवाका कक्षा सञ्चालन गर्ने घोषणा

२०८१ फाल्गुन ६, मंगलवार २१:१८ गते
समाचार

सुर्खेतमा १६ वर्षीया बालिकामाथि बलात्कार !

२०८२ श्रावण ३०, शुक्रबार १२:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?