चार हजार नौ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ: नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो…
कैलालीमा अवैध काठ बरामद
धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका(६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अबैध सालको काठ २९ थान गोलिया इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले…
कैलालीमा अवैध काठ बरामद
धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका(६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अबैध सालको काठ २९ थान गोलिया इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले…
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो
काठमाडौँस: नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर २ लाख ४१ हजार…
धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग
धनगढी: घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन्। उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख…
डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ
डोटी : डोटीको दीपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, उजुरी प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय…
मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता
धनगढीः मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम…
प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : बाले १० हजार जरिवाना
काठमाडौँ: काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ । चिसो…
शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौँ: नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् । शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२०…
समयअघि जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव
काठमाण्डौं – निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता…
कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० सुकासाल र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली…
कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० सुकासाल र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली…
निर्देशनात्मक पत्रमा मुख्यमन्त्रीहरूको आपत्तिपछि अर्थले विवरण सच्यायो
काठमाडौं: प्रदेशका सचिवहरूलाई सम्बोधन गरी खर्च कटौतीसम्बन्धी पत्र पठाएको भन्दै मुख्यमन्त्रीहरूले आपत्ति जनाएपछि अर्थ मन्त्रालयले सच्याएर अर्को पत्र पठाएको छ । संघीयताको मर्म विपरीत प्रदेश सरकारलाई ‘बाइपास’ गरी प्रमुख सचिवहरूलाई…
प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने
काठमाण्डौं: स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय…
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – लगातार घट्दै गएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँमा…
सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
धनगढीः सुदूरपश्चिम प्रदेशमा ६ हजार २१२ नयाँ मतदाता थपिएका छन्। फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ। असोज १० देखि कात्तिक १७…
काठमाण्डौंका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन
काठमाण्डौं – काठमाण्डौंका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १…
न्यायालय नै न्याय खोज्दै : सर्वोच्च र काठमाण्डौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी
काठमाण्डौं । जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला…
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । कैलालीमा दुई र कञ्चनपुरमा ६ जना गरेर लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले…
११ राजदूतलाई नेपाल फर्कन सरकारले गर्यो पत्राचार
काठमाण्डौं – राजदूतलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सरकारले उनीहरुलाई नेपाल बोलाएको छ । परराष्ट्र मन्त्रालयले उनीहरूलाई नेपाल बोलाएर मन्त्रालयमा हाजिर गराउने भनी…




















