यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १५ शनिबार
2026, Oct 31, Saturday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक १५ शनिबार
2026, Oct 31, Saturday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

डढेलोको चपेटामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

धनगढी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ। वन क्षेत्रलाई डढेलोबाट जोगाउनका लागि विभिन्न प्रयास भइरहे पनि मानवीय लापर्बाहीका कारण निकुञ्जको केही क्षेत्रमा आगलागी भएको हो।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २५, सोमबार १०:१५ गते
राष्ट्रिय

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौं – आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २५, सोमबार १०:०९ गते
खेलकुद

नेपालमै पहिलोपटक महिला क्रिकेट लेजेण्ड शृङ्खला आज

काठमाण्डौं – रुपन्देहीमा पूर्व महिला क्रिकेट खेलाडीबीच ‘महिला लेजेण्ड सिरिज’ हुँदैछ । आज र भोलि दुई दिनसम्म सिद्धार्थ क्रिकेट मैदानमा हुने नेपालकै पहिलो शृङ्खलामा देशैभरबाट पूर्व महिला क्रिकेटर भैरहवा पुगेका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २५, सोमबार १०:०६ गते
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

एजेन्सी : दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २५, सोमबार १०:०१ गते
कैलालीखेलकुद

लागूऔषधविरुद्धको सन्देशसहित राष्ट्रिय युवा संघ नेपालद्वारा धनगढीमा भलिबल प्रतियोगिता

धनगढी — लागूऔषधको बढ्दो प्रयोग र यसको दुष्परिणामप्रति युवाहरूलाई सचेत गराउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ। चैत २९ गतेदेखि वैशाख…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार १६:५४ गते
कैलाली

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर घाटबाट कैलारी गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चौधरी समेत ३ जनालाई स्पामो प्रोभोन ४० ट्याब्लेट लागूऔषधसहित इलाका प्रहरी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ११:४८ गते
अर्थ-वाणिज्य

तोलामा १९ सयले घट्यो सुन

काठमाण्डौं : नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १९ सय रुपैयाँ घटेको हो। महासंघका अनुसार शुक्रबारको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ११:२१ गते
राष्ट्रिय

शैक्षिक हड्तालको घोषणा, शिक्षकलाई अनिवार्य आन्दोलनमा आउन उर्दी

काठमाण्डौं : नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। सरकारले वार्ताका लागि गरेको आह्वान नटेरेको महासंघले आन्दोलनलाई थप शसक्त बनाउन भन्दै सोमबारबाट हड्तालको घोषणा गरेको हो। महासंघका अध्यक्ष…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ११:१८ गते
राष्ट्रिय

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाण्डौं : अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार १०:०० गते
अन्तर्राष्ट्रिय

अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर प्रदर्शन भएको छ। राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पविरुद्ध पहिलोपटक देशव्यापी प्रदर्शन भएको हो। अमेरिकाका सबै ५० राज्यका झण्डै १२ सय ठाउँमा प्रदर्शन जारी रहेको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ०९:५५ गते
खेलकुद

नेपाल सुपर लिगमा आज झापा र चितवन खेल्दै

काठमाण्डौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ । सात टोली सहभागी प्रतियोगितामा झापा एफसी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ०९:५१ गते
खेलकुद

आईपीएल क्रिकेटमा हैदराबाद र गुजरात खेल्दै

काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा खेल हुनेछ । हैदराबाद चार खेलमा दुई…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ०९:४७ गते
राष्ट्रिय

काठमाण्डौंमा आज पनि वायु प्रदूषण उच्च : विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

काठमाण्डौं – काठमाण्डौंमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौं आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाण्डौंको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २४, आईतवार ०९:४३ गते
राष्ट्रिय

एम्बुलेन्सबाट लागुऔषध तस्करी, ठूलो परिमाणको ट्रामाडोल बरामद

ललितपुर : बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ। मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाण्डौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार १५:५३ गते
कैलाली

कैलालीमा लागुऔषधसहित छ जना पक्राउ

धनगढी : कैलालीमा लागुऔषधसहित छ जना पक्राउ गरेका छन्। धनगढीसहित जिल्लाका विभिन्न स्थानहरूबाट उनीहरू पक्राउ परेका हुन। धनगढी उपमहानगरपालिका–२ बाट २ सय २० मिलिग्राम लागुऔषधसहित २७ वर्षीय कमल राना पक्राउ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार १५:४१ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज चेन्नई र दिल्ली तथा पञ्जाब र राजस्थान खेल्दै

काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार १३:२९ गते
राष्ट्रिय

खोलामा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ। गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार १२:२० गते
खेलकुद

नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौं तथा धनगढी र ललितपुर खेल्दै

काठमाण्डौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदै छन् । आज पोखरा थन्डर्स र काठमाण्डौं रेजर्स तथा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार ११:३१ गते
राष्ट्रिय

मोरङमा मोटरसाइकल दुर्घटना : दम्पतीकै मृत्यु

काठमाण्डौं : मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको प्रहरीले जनाएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार ११:२६ गते
अन्तर्राष्ट्रिय

युक्रेनको क्रिभी रिहमा रुसी मिसाइल आक्रमण : बालबालिकासहित १८ जनाको ज्यान गयो

एजेन्सी : युक्रेनको शहर क्रिभी रिहमा भएको रुसी मिसाइल आक्रमणमा परी बालबालिकासहित १८ जनाको ज्यान गएको छ । मध्य युक्रेनी शहर क्रिभी रिहमा रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको ज्यान…

SudarshanTelevision
SudarshanTelevision
२०८१ चैत्र २३, शनिबार ०९:५४ गते
1 2 … 87 88 89 90 91 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?