आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै
काठमाण्डौं : चैत्र शुक्ल अष्टमी । शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैँ पर्व मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने…
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना भने घाइते छन्। दशरथचन्द नगरपालिका–११ नानिगाडमा शुक्रवार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जिप दुर्घटनामा परेको…
कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। भजनी नगरपालिका–३ जवलपुरका २२ वर्षीय सागीराम चौधेरीको घरबाट उनीसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय निरज चौधरीलाइ लागूऔषध सेबन गरी रहेको अवस्थामा शुक्रवार…
धनगढीको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि विरुद्धको सर्वोच्चमा दर्ता मुद्दा फिर्ता
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि विरुद्धको मुद्दा फिर्ता भएको छ। ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ को विरोधमा सर्वोच्च अदालतमा उपेन्द्र प्रसाद अवस्थी र उमेश कुमार…
स्ववियु केएमसीमा अध्यक्ष पदका लागि यमराज जोशीको पुनः उम्मेदवारी किन?
धनगढी - धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अनेरास्ववियुबाट यमराज जोशीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। स्ववियु केएमसीका निवर्तमान अध्यक्षसमेत रहेका जोशीले विगतमा आफूले गरेको अनुभवका…
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको…
कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ
धनगढीः कैलालीबाट लागुऔैषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ बेलाबाट ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई बिहिवार साँझ…
लोडशेडिङ अन्त्यका लागि इमानदार प्रयास गरेँ : कुलमान घिसिङ
काठमाण्डौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले लोडशेडिङको अन्त्यका लागि आफूले इमानदार प्रयास गरेको बताएका छन् । आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरी घिसिङले आफूलाई प्राधिकरणबाट हटाउने…
कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने
काठमाण्डौं : काठमाण्डौं महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा-८ को अन्तिम परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ। स्रोत केन्द्रहरूले…
नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै
काठमाण्डौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । चितवनले पहिलो खेलमा पोखरा…
बिम्स्टेक शिखर सम्मेलन शुरू, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाण्डौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन शुरू भएको छ । थाइल्याण्डको बैङ्ककमा सदस्य देशका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची…
आईपीएलमा आज लखनऊ र मुम्बई भिड्दै
काठमाण्डौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने ८ बजे लखनउको घरेलु मैदानमा सुरु हुनेछ। जारी प्रतियोगितामा…
सुन एकै दिन तोलामा ३ हजार ९ सय घट्यो
काठमाण्डौं : नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला…
तीनकुने क्षेत्रको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश
काठमाण्डौं – काठमाण्डौंको तीनकुनेमा गएको शुक्रवार भएको हुलदङ्गाबाट बीमा कम्पनीमा पौने ५ करोड रुपैयाँको दाबी पेश भएको छ । राजावादीहरुको प्रदर्शनमा भएको हुलदङ्गा कारण ११ वटा निर्जीवन बीमा कम्पनीमा ४…
धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने
धनगढी – आगामी चैत २९ गतेदेखि वैशाख २ गतेसम्म हुने खुल्ला पुरुष भलिबल प्रतियोगितामा एक टीमले २ वटा विदेशी खेलाडी पनि राख्न पाउने छन्। राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश…
सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
काठमाण्डौं – वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक…
तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग राप्रपाको माग
काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गतेको तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका…
अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन ल्याऊ : आन्दोलनरत शिक्षक
काठमाण्डौँ : काठमाण्डौँमा आन्दोलित शिक्षकहरूले अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्। बिहीवारको प्रदर्शनका क्रममा उनीहरूले सरकारले आफ्ना माग पूरा गर्न अध्यादेशबाट भए पनि नयाँ शिक्षा…
कामपा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भोलिदेखि मात्रै काम गर्ने
काठमाण्डौं : काठमाण्डौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भोलि (शुक्रबार)देखि मात्र सेवा थाल्ने भएका छन्। आज बसेको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। आज अवरोधबीच…
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
काठमाण्डौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो। मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई…




















