यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २४, आईतवार ०९:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर प्रदर्शन भएको छ।

राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पविरुद्ध पहिलोपटक देशव्यापी प्रदर्शन भएको हो। अमेरिकाका सबै ५० राज्यका झण्डै १२ सय ठाउँमा प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ। यो विरोध प्रदर्शनलाई ‘ह्याण्डस् अफ’ नाम दिइएको छ।

यसको अर्थ आम नागरिकको मामिलामा दख्खल नदिन ट्रम्पलाई आग्रह गरिएको हो। प्रदर्शनकरीहरुले सामाजिक तथा आर्थिक लगायत कयौँ मुद्दामा ट्रम्पको एजेण्डालाई लिएर आपत्ति जनाएका छन् । वासिंटन डिसीमा ट्रम्पसँगै उनका सल्लाहकार तथा धनाड्य एलन मस्कविरुद्ध विरोध प्रदर्शन भएको छ।

सरकारी दक्षता विभागको नेतृत्वको जिम्मेवारी पाएका मस्कले संघीय सरकारका २ लाखभन्दा बढी रोजगारी कटौती गरिदिएको प्रदर्शनकारीले आरोप लगाएका छन्।

संसारका अधिकांश देशमाथि ट्रम्पले नयाँ कर घोषणा गरेपछि अरु देशमा समेत ट्रम्प विरोधी प्रदर्शन भएका छन्। लण्डन, पेरिस तथा बर्लिनमा समेत ट्रम्पकाविरुद्ध प्रदर्शन भएका छन्।

अघिल्लो लेख नेपाल सुपर लिगमा आज झापा र चितवन खेल्दै
अर्को लेख अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ असार १४, शुक्रबार १०:५१ गते
अन्तर्राष्ट्रियसमाचार

सिरियाको चर्चमा आत्मघाती बम आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

२०८२ असार ९, सोमबार १३:०९ गते
अन्तर्राष्ट्रिय

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

२०८१ पुष १६, मंगलवार १०:३० गते
अन्तर्राष्ट्रिय

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

२०८१ कार्तिक १३, मंगलवार १७:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?