यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल सुपर लिगमा आज झापा र चितवन खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल सुपर लिगमा आज झापा र चितवन खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपाल सुपर लिगमा आज झापा र चितवन खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २४, आईतवार ०९:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ ।

खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई अङ्कका साथ पाचौं स्थानमा छ । चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल सुपर लिगमा हिजो भएका खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन् भने पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा हैदराबाद र गुजरात खेल्दै
अर्को लेख अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित

२०८१ मंसिर १२, बुधबार ०८:३९ गते
खेलकुद

नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हरायो

२०८१ कार्तिक २५, आईतवार १९:०५ गते
खेलकुद

एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौं र सुदूरपश्चिमको खेल आज

२०८१ मंसिर २०, बिहीबार ०८:०८ गते
खेलकुदसमाचार

साफ यू–१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

२०८२ भाद्र १३, शुक्रबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?