कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिवार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट…
घाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छः रास्वपा
काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका…
गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गयो
गोरखा – गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको छ । हिजो बेलुका घरमा बसिरहेका बेला परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए…
कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहनगरपालिका–२ भन्सार कार्यालय नजिकबाट बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई हाल धनगढी उपमहनगरपालिका–४ बस्ने २२ वर्षीय सुरेश सार्की पक्राउ परेका छन्। सार्कीलाई…
तोलामा १४ सयले घट्यो सुन
काठमाण्डौं : नेपाल बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज १४…
शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने
काठमाण्डौं : प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाण्डौं आउन देशभरका शिक्षकलाई आह्वान…
अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी
एजेन्सी : अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ । गएको शुक्रवारदेखि हिजो आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा…
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
एजेन्सी : क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अरू…
आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात आठ खेलमा १२…
गोठालोबाट केक किन्दा आमालाई ब्लाउज, मानवसेवा आश्रममा रहेका आमालाई पनि उपहार
धनगढी — मातातीर्थ औंशीको अवसर पारेर धनगढी ५, हसनपुरस्थित ‘गोठालो’ले मानवसेवा आश्रममा आश्रित आमाहरूलाई विशेष उपहार प्रदान गरेको छ। आइतबार गोठालोले आश्रमका आमाहरुलाई नयाँ ब्लाउज वितरण गरेको हो। मातातीर्थ औंशी…
जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम
जोशीपुर - कैलालीको जोशीपुर गाउँपालिकामा आधारभूत तह कक्षा ८ को सामुदायिक विद्यालयहरू को नतिजामा वडा नम्बर ७ घैला गाउँमा रहेको बीपी स्मृतिकी छात्रा पायल जोशी ४ जीपीए ल्याएर गाउँपालिकामा प्रथम…
धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो
धनगढी – डोटीको रुवसकाँडामा ट्रक र मोटरसाइकल ठोकिएका छन् । जिल्लाको जोरायल गाउँपालिका–२ रुवसकाँडामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५५४ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–००८ प ११ नम्बरको मोटरसाइकल आपसमा…
मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी
धनगढी – मानव सेवा आश्रम, धनगढीको मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगर आश्रमको प्रवेश द्वारबाट मोटरसाइकल चोरी भएको हो। मानव सेवा आश्रम, धनगढीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४०९ नम्बरको…
सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने
काठमाण्डौं – सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा मन्त्री रघुजी पन्तसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।…
साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
अछाम । साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ । आगलागी नियन्त्रणपछि अछाम प्रहरीले सङ्कलन गरेको क्षतिको विवरण अनुसार १० पसल…
घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै
बैतडी । लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन । बैतडीलगायत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा महिनावारी भएका महिलालाई पाँच दिनसम्म…
राजेन्द्र लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा पुत्ला जलाइयो
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा…
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गरेका हुन् । त्यस क्रममा मुख्यमन्त्री…
सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रविन्दु भएर ४…
शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का
काठमाण्डौं – शिक्षकहरूले आज पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् । हिजो सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि विद्यालय कहिलेदेखि खुल्छ भन्ने अन्योल कायमै छ…




















