यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १३, शनिबार १४:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – मानव सेवा आश्रम, धनगढीको मोटरसाइकल चोरी भएको छ।

धनगढी उपमहानगरपालिका–५ तारानगर आश्रमको प्रवेश द्वारबाट मोटरसाइकल चोरी भएको हो।

मानव सेवा आश्रम, धनगढीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४०९ नम्बरको मोटरसाइकल चोरी भएको बताएको छ। बजाज कम्पनीको एभेन्जर २२० सिसिको मोटरसाइकल बिहिवार राति साढे ८ बजे चोरी भएको हो।

मानव सेवा आश्रम दानदाताहरूको दानबाट सञ्चालन हुँदै आएको छ। आश्रमको सवारी नै चोरी भएपछि समस्या भएको छ। मानव सेवा आश्रमको मोटरसाइकल देख्नेले ९८४३३४७६२७ मा सम्पर्क गरि दिन आग्रह गरिएको छ।

अघिल्लो लेख सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने
अर्को लेख धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

२०८२ मंसिर २४, बुधबार ११:०९ गते
कैलाली

कैलालीमा मोटरसाइकलसहित पाचँ लाख बराबरको अबैध सामान बरामद

२०८१ कार्तिक २५, आईतवार १४:३७ गते
कैलाली

धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

२०८१ फाल्गुन ६, मंगलवार १०:१४ गते
कैलालीसमाचार

कैलालीमा दुई लाखसहित ८ जुवाडे पक्राउ

२०८२ भाद्र ५, बिहीबार ११:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?