यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १५, सोमबार १२:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिवार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे।

उनका अनुसार दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला उनी हतकडीसहित भागेकी थिइन्। हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ। दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए।

अघिल्लो लेख घाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छः रास्वपा
अर्को लेख बझाङमा महिलाको शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

२०८२ मंसिर २२, सोमबार १०:४४ गते
कैलाली

धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार

२०८१ कार्तिक ३, शनिबार १६:०९ गते
अछामकैलालीसमाचारसुदूरपश्चिम प्रदेश

अछामका एक शिक्षक धनगढीबाट बेपत्ता

२०८१ असार २५, मंगलवार २०:०९ गते
कैलालीराष्ट्रिय

कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयो : सांसद शाही

२०८१ श्रावण ८, मंगलवार १४:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?