यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोठालोबाट केक किन्दा आमालाई ब्लाउज, मानवसेवा आश्रममा रहेका आमालाई पनि उपहार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोठालोबाट केक किन्दा आमालाई ब्लाउज, मानवसेवा आश्रममा रहेका आमालाई पनि उपहार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

गोठालोबाट केक किन्दा आमालाई ब्लाउज, मानवसेवा आश्रममा रहेका आमालाई पनि उपहार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १४, आईतवार ०८:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी — मातातीर्थ औंशीको अवसर पारेर धनगढी ५, हसनपुरस्थित ‘गोठालो’ले मानवसेवा आश्रममा आश्रित आमाहरूलाई विशेष उपहार प्रदान गरेको छ।

आइतबार गोठालोले आश्रमका आमाहरुलाई नयाँ ब्लाउज वितरण गरेको हो।

मातातीर्थ औंशी आमाप्रतिको सम्मान र प्रेम व्यक्त गर्ने विशेष दिन भएकाले, ‘गोठालो’ले हिजो र आज गोठालोबाट केक किन्ने प्रत्येक ग्राहकलाई पनि आमाका लागि ब्लाउज उपहार दिइरहेको छ।

कार्यक्रममा गोठालोका सञ्चालक दिनेश भट्टले भने, “आमाप्रतिको सम्मानको सन्देश फैलाउन हामीले सानो प्रयास गरेका हौं।” उनले आगामी दिनमा पनि समाजसेवामा सक्रिय रुपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे।

अघिल्लो लेख जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम
अर्को लेख आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा रोशन आर्ट ग्यालरी सञ्चालनमा, चित्रकला सिकाइने

२०८१ कार्तिक ३, शनिबार १२:४५ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

२०८१ फाल्गुन ८, बिहीबार १७:२८ गते
कैलाली

धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति

२०८१ कार्तिक २५, आईतवार १०:५१ गते
कैलाली

धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै

२०८१ भाद्र २७, बिहीबार १०:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?