यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ब्लड क्यान्सरबाट पीडित महेश बहादुर चन्दलाई सहयोगको अपील
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ब्लड क्यान्सरबाट पीडित महेश बहादुर चन्दलाई सहयोगको अपील
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

ब्लड क्यान्सरबाट पीडित महेश बहादुर चन्दलाई सहयोगको अपील

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २४, बुधबार १६:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – बैतडीको सुर्नया गाउँपालिका वडा–४ बन्सल्लाका महेश बहादुर चन्द ब्लड क्यान्सर रोगबाट ग्रस्त भई २ महिना देखि काठमाण्डौंमा उपचार गराई जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्।

आर्थिक अभावका कारण उनी आवश्यक उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् भने किमो चडाए पनि ठिक हुन् नसके पछि बोर्न म्यारो प्रत्यारोपण गर्नका लागि डाक्टरले भारत लगेर थप उपचार गर्न सल्लाह दिएका छन्।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा चन्दको उपचारमा गम्भीर कठिनाइ भएका कारण पीडित परिवारले सम्पूर्ण सहयोगी मनहरु, समाजसेवी, संघसंस्था तथा आम नागरिकहरूलाई आर्थिक सहयोगको हार्दिक अपील गरेका छन्।

उनको सहयोगका लागि सिद्धार्थ बैंकको खाता नम्बर ०३१०००००२३९ मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन्।

त्यस्तै उनका दाजु (भुवन चन्द) ९८४८७७५५१९ र श्रीमती (कमला पाल चन्द ९७६२५९२१३५) लाई सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जनाइएको छ भने सहजताका लागि पिडित महेश बहादुर चन्द को QR मा पनि डाइरेक्ट सहयोग गर्न सक्नु हुनेछ।

अघिल्लो लेख युद्ध शुरु भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु
अर्को लेख काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

२०८२ भाद्र ३१, मंगलवार १०:५४ गते
कैलालीबैतडी

दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम

२०८२ जेष्ठ २७, मंगलवार १५:५२ गते
बैतडी

बैतडीको पाटनमा प्रदेशस्तरीय महोत्सव सुरु

२०८२ बैशाख ३, बुधबार १४:३० गते
अर्थ-वाणिज्यबैतडी

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

२०८१ श्रावण ६, आईतवार १७:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?