यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १८, आईतवार १५:४१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ।

पारिवारीक स्रोतका अनुसार उपचारका क्रममा आज हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो।

७८ वर्षीय उनी प्रोस्टेट क्यान्सरको बिरामी थिए। रसिककी छोरी बेलायतमा रहेकाले उनी नेपाल फर्किएपछि मात्रै रसिकको अन्तिम संस्कार गरिने भएको छ।
रसिकले गीत-संगीत मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमामा योगदान दिएका छन्।

उनका कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका संग्रह प्रकाशित छन्।

अघिल्लो लेख राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
अर्को लेख कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी : खास लडाइँ भोलिबाट हुन्छ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै

२०८१ पुष ३, बुधबार ०९:२९ गते
राष्ट्रियसमाचार

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

२०८२ भाद्र १७, मंगलवार १२:३१ गते
अर्थ-वाणिज्यकैलालीराष्ट्रिय

स्टार्टअप मार्फत देशभरका विद्यार्थीलाई स्वरोजगारसँग जोड्दै स्ववियु केएमसी

२०८१ आश्विन २३, बुधबार ११:१० गते
राष्ट्रिय

हुम्लाको हिमालपारी रहेको जाङ गाउँ बसाइँसराइले रित्तियो

२०८१ पुष १, सोमबार ०९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?