यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १८, आईतवार १५:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :गाजामा रहेको एक सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कहरूले गोली चलाउँदा कम्तीमा २६ जनाको ज्यान गएको छ ।

गाजाको दक्षिणी शहरमा भएको इजरायली गोलीबारीमा अन्य एक सय ५० जना प्यालेस्टिनी घाइते भएका उद्धारकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हजारौं प्यालेस्टिनी अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका बेला इजरायली ट्याङ्कले भीडमाथि गोली चलाउन थालेको खबरमा उल्लेख छ । आक्रमणपछि उद्धार टोलीहरू घटनास्थलमा पुग्न नसकेपछि धेरै घाइते र मृतकहरूलाई गाडामा राखेर अल–मावासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको थियो ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएको दुई महिनाको युद्धविराम भङ्ग गर्दै इजरायलले गाजामा पूर्णरूपमा नाकाबन्दी लगाउँदै मार्च १८ मा हमासविरुद्ध सैन्य आक्रमण पुनः शुरू गरेको थियो । अहिले गाजामा सीमित मात्रामा खाद्य सामग्री पुगिरहेको छ ।

यसैबीच गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी० ले जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायली आक्रमणमा गाजामा कम्तीमा ५४ हजार तीन सय ८१ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो लेख डोटीमा जिप दुर्घटनाः एक जनाको मृ*त्यु, आठ घाइते
अर्को लेख यातायात व्यवसायीको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२०८२ आश्विन ९, बिहीबार १४:३१ गते
अर्थ-वाणिज्य

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८१ कार्तिक १, बिहीबार ०६:३२ गते
राजनीति

काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

२०८१ कार्तिक १०, शनिबार १२:५५ गते
राष्ट्रियसमाचार

झापामा २८ वर्षीया महिलामाथि बलात्कार, २३ वर्षीय युवा पक्राउ

२०८२ असार ९, सोमबार १३:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?