सुनको भाउ आज एक हजार तीन सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
सुनको भाउ आज एक हजार तीन सय रुपैयाँले घट्यो
सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…
नेपाल-भारत सीमा नाका बन्द हुने
बैतडी– भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८…
बझाङको एक गारमेन्ट उद्योगमा आगलागी
बझाङ। बझाङको एक गारमेन्ट उद्योगमा आगलागी भएको छ। बझाङको केदारस्यु गाउँपालिका–४ बागथला स्थित बजारमा सोही ठाउँ बस्ने पुष्पराज भट्टले संचालन गरेको “होनैनाथ गारमेन्ट उद्योगमा” बिद्युतको तार सट भई गएराति १२ः४५…
एमालेले बोलायो सचिवालय बैठक
काठमाण्डौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।…
सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग : ‘हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्’
धनगढीः सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरूलाई स्वास्थ्य सेवा ऐन, २०२० बमोजिम समायोजन गर्न माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति सुदूरपश्चिम प्रदेशले…
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
धनगढीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डको दायाँ साईड सडक किनारादेखी अन्दाजी १० मिटर टाढा नाम, थर, वतन नखुलेको…
लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो
एजेन्सी : इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ । लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) का अनुसार ज्यान गुमाउनेमध्ये सात…
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै
काठमाण्डौं – जिम्बाब्वे, दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको त्रिदेशीय टी–२० अन्तर्राट्रिय क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ५ बजे हरारेमा हुनेछ ।…
अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो
अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती…
गुप्तालाई पक्राउ गरेर छानबिन गर्न राप्रपाको माग
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पदबाट राजीनामा दिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गरेको छ । प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक…
सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो
काठमाण्डौं – आज सुनको भाउ स्थिर रहेको छ । सुन आज हिजोजस्तै तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै…
एकै महिनामा सरकारी ढुकुटीबाट सकियो २ खर्ब २७ अर्ब
काठमाण्डौं : असार महिनामा मात्रै सरकारले २ खर्ब २७ अर्ब भन्दा बढी खर्च गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनाहरूमा बजेट खर्च गर्न चुकेको सरकारले असार महिनामा मात्रै अबौँ…
धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग, पोसाक र सामग्रीसमेत हस्तान्तरण
धनगढी: धनगढी उपमहानगरपालिकाले तीन वर्षको अवधिमा दृष्टि फाउन्डेसन नेपाललाई पाँच लाखका दरले जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रकम भुक्तानी…
मेरा गाउँ झान्याई क्या ?
ओइमेरा गाउँ झान्या भया हँट् धेकल्ली हिउँले सेता भयाका हिमालअग्ला डाँडाका ढुङ्गा मि बसिकनहेरल्ली पारी सम्मको ठौरठेकका गडा हेरल्लीगोर्थी झाँदा गुराउँसी फूल खाल्लीफाँको लेल्लीफाँकान्दो तिर्खुलो हाली खाल्ली पाल्त गई मन्जाइनु…
मिचेल स्टार्कको कीर्तिमानीसँगै तेस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलियाको ऐतिहासिक जीत
काठमाण्डौं – जमैकाको किङ्स्टनमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिज २७ रनमै समेटिँदा अष्ट्रेलियाले तीन दिनमै खेल समाप्त गर्दै शृङ्खला जितेको छ । यो टेस्ट क्रिकेट इतिहासको दोस्रो सबैभन्दा…
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ : प्रचण्ड
काठमाण्डौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष…
भारतीय बलर सिराजलाई आईसीसीको जरीवाना
काठमाण्डौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई जरीवाना गरेको छ । लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको चौथो दिनमा आईसीसीको आचारसंहिता उल्लङ्घन गरेपछि सिराजलाई…
इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प
एजेन्सी : पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ। भूकम्प पश्चिमी इन्डोनेसियाको समय (०५ः४९ जिएमटी) दिउँसो १२ः४९ बजे आएको…
सुनको भाउ चार सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । सुनको भाउ चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…


















