यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतीय बलर सिराजलाई आईसीसीको जरीवाना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतीय बलर सिराजलाई आईसीसीको जरीवाना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

भारतीय बलर सिराजलाई आईसीसीको जरीवाना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३०, सोमबार १४:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई जरीवाना गरेको छ ।

लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको चौथो दिनमा आईसीसीको आचारसंहिता उल्लङ्घन गरेपछि सिराजलाई ‘म्याच फी’ को १५ प्रतिशत जरीवाना गरिएको छ । उनलाई आईसीसीले एक डिमेरिट प्वाइन्ट पनि दिएको छ ।

सिराजले खेलाडी र खेलाडी सहयोगी कर्मचारीहरूका लागि आईसीसी आचारसंहिताको धारा २।५ उल्लङ्घन गरेकोमा दोषी ठहर भएका हुन् । यो आचारसंहिता अन्तर्राष्ट्रिय खेलका क्रममा ब्याटलाई अपमानजनक वा आक्रामक प्रतिक्रिया जगाउन सक्ने भाषा, कार्य वा इशाराहरू प्रयोग गर्नेसँग सम्बन्धित छ ।

टेस्टको चौथो दिनको खेलका क्रममा सिराजले बेन डकेटको विकेट लिएपछि उत्सव मनाउँदै गर्दा उनकै नजिकै गएर चिढ्याएका थिए ।

यसैबीच भारत र इङ्ग्ल्यान्डबीचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । खेलको पाँचौं दिन अर्थात् आज भारतलाई जीतका लागि १ सय ३५ रन र इङ्ग्ल्यान्डलाई ६ विकेट चाहिएको छ ।

अघिल्लो लेख इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प
अर्को लेख त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ : प्रचण्ड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले

२०८२ मंसिर ३, बुधबार १०:२८ गते
कञ्चनपुरराष्ट्रियसुदूरपश्चिम प्रदेश

शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना

२०८१ असार २६, बुधबार ११:५८ गते
प्रदेशराष्ट्रिय

रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए

२०८१ श्रावण १, मंगलवार ०७:३३ गते
समाचार

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन

२०८१ पुष ९, मंगलवार १२:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?