यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग : ‘हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग : ‘हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको माग : ‘हाम्रो सेवा ऐन अनुसार व्यवस्थापन गरियोस्’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३२, बुधबार ११:०७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःसुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरूलाई स्वास्थ्य सेवा ऐन, २०२० बमोजिम समायोजन गर्न माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सो ज्ञापन बुझाउँदै संघीय तहका स्वास्थ्यकर्मीले पाउने सुविधा र पदनाम आफूहरूले पनि पाउनुपर्ने माग राखेका छन्।

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे अनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन्।

उनीहरूले हालसम्म स्थानीय तहमा खुम्च्याइएको अवस्थामा राखिएको भन्दै असन्तोष व्यक्त गरेका छन्। स्वास्थ्यकर्मीहरूको माग अनुसार प्रदेश सरकार र स्थानीय तहले स्वास्थ्य सेवा ऐन, २०२० र स्वास्थ्य सेवा नियमावली, २०५२ अनुसार संरचना मिलाएर समायोजन प्रक्रिया अघि बढाउनुपर्ने छ।

उनीहरूले हाल कार्यरत स्वास्थ्यकर्मीको सेवा, सुविधा र पदनाम यथास्थितिमा कायम राख्नुपर्ने र प्रदेशभित्र रहेका ८८ वटा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। साथै, समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मी संघर्ष समितिसँग औपचारिक छलफल गरी सहमति गरेर अघि बढ्नुपर्ने मागसमेत राखिएको छ।

ज्ञापनपत्र सँगै स्वास्थ्यकर्मीहरूले आफूहरूको समस्या पटक–पटक राख्दासमेत बेवास्ता भइरहेको गुनासो गरेका छन्। उनीहरूले यथाशीघ्र समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनी दिएका छन्। स्वास्थ्यकर्मीहरूको यो ज्ञापन सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयमा बुझाइएको छ।

अघिल्लो लेख कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
अर्को लेख एमालेले बोलायो सचिवालय बैठक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

२०८२ जेष्ठ ३०, शुक्रबार १५:२४ गते
कञ्चनपुर

कञ्चनपुरमा एक किराना पसलमा आगलागी

२०८१ माघ ८, मंगलवार ११:३४ गते
अर्थ-वाणिज्य

तोलामा ५३ सयले बढ्यो नेपाली बजारमा सुन

२०८२ बैशाख २३, मंगलवार ११:१३ गते
बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

२०८१ मंसिर १७, सोमबार ११:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?