देशमा केही भएन भन्ने भाष्य गलत : उपप्रधानमन्त्री सिंह
काठमाण्डौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। आज यहाँ नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले…
जिल्ला कारागार कैलाली भित्र कुटाकुट
धनगढी : जिल्ला कारागार कैलाली भित्र कुटाकुट भएको छ। कारागार भित्र लफडा भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बाल नरसिंह राणा पुगेका छन्। उनले कारागार भित्रका कैदी तथा थुनुवाहरूसँग…
टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने
काठमाण्डौं – नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ ।…
सिमलताल घटनाको आज एक वर्ष पूरा, ३९ जना यात्रु अझै भेटिएनन्
चितवन – एक वर्ष पुग्दा पनि चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् । गएको वर्षको असार २८ गते राति दुई वटा बस…
आइतवार पेश हुँदै काठमाण्डौँ महानगरको बजेट
काठमाण्डौँ : काठमाण्डौँ महानगरपालिकाको नगरसभा आइतवार बोलाइएको छ। आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले आइतवार(असार २९) गते दिउँसो २ बजे सभा बस्ने जानकारी दिए। प्रमुख शाहले बिहान ९…
राष्ट्रिय जनसंख्या नीति-२०८२ सार्वजनिक
काठमाण्डौं– राष्ट्रिय जनसंख्या नीति-२०८२ सार्वजनिक भएको छ । शुक्रवार काठमाण्डौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति-२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३…
जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरको एक सङ्घीय न्यायाधीशले राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न रोक लगाएका छन् । सङ्घीय न्यायाधीश जोसेफ…
आठ दिनपछि सुनचाँदीको भाउ तोकियो
काठमाण्डौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन । हिजो…
कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृ*त्यु
कञ्चनपुरः कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृ*त्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले…
कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। भजनी नगरपालिका–५ लालबोझी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक भजनी नगरपालिका–४…
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो
एजेन्सी : पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बन्दुकधारीहरुको गोली प्रहारबाट नौ जनाको ज्यान गएको छ । बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका यात्रुलाई बसबाट ओरालेर गोली हानिएको बीबीसीले जनाएको छ ।…
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने
काठमाण्डौं – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ । यो उमेर…
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक
काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए । कार्यपालिका बैठकअघि…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ शिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–७ बिष्णुकान्ति चोक नजिक भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली…
धनगढीकी एक किशोरीसहित २ जना पक्राउ
धनगढी : धनगढीकी एक किशोरीसहित २ जना पक्राउ परेका छन। कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। जिल्लाको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प…
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाण्डौं – फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा…
धनगढीका चार वडामा जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण
धनगढी – बालअधिकार र बाल संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले सेफ द चिल्ड्रेनको सहयोगमा र विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) को सहजीकरणामा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाका चार वडामा विशेष…
घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृ*त्यु, छोरा बेपत्ता
काठमाण्डौँ : म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृ*त्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको…
डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो
काठमाण्डौं । काठमाण्डौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको…
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
काठमाण्डौं । प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ । सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान…



















