गाडीमा फल्स बटम बनाई लागूऔषधको ओसारपसारमा संलग्न ४ जना पक्राउ
काठमाण्डौं – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट सशस्त्र प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५…
चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला
कैलाली । सुदूरपश्चिमका सांगीतिक प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा प्रोत्साहन गर्न ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को चौथो संस्करणको आवेदन फारम खुला गरिएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की…
थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो
एजेन्सी : थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण अहिलेसम्म दुवै पक्षका ३२ जनाको ज्यान गएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । सीमा क्षेत्रमा द्वन्द्व…
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
काठमाण्डौँः विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको…
छाउगोठ भत्काउने अभियान जारी
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ। गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी)को सर्पदंशका कारण मृ*त्यु भएपछि छउगोठ भत्काउन…
सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढ्यो
काठमाण्डौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ५…
कैलालीको गोदावरीबाट डेढ किलो चरेससहित ४ जना पक्राउ
धनगढीः कैलालीको गोदावरीबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ। बिहीवार राति इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी…
रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना
एजेन्सी : करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ। अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन्।…
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
काठमाण्डौँ : सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ४…
संसद् अवरोधमा अर्को रेकर्ड, ५९ औं दिन पनि बाहिरिए रास्वपा र राप्रपा
काठमाण्डौं । संसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् । दुवै दल ५९ दिनदेखि प्रतिनिधि…
गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृ*त्यु
एजेन्सी : युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृ*त्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड…
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक फैसला
एजेन्सी : संयुक्त राष्ट्रसङ्घको एक उच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । हिजो सुनाइएको यो फैसलाले अब जलवायु परिवर्तनको मुद्दामा राष्ट्रहरूले एकअर्कामाथि कानूनी रूपमा मुद्दा दायर गर्नसक्ने बाटो…
सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार दुई…
भक्तपुरमा सुर्खेतका दुई किशोरी मृत फेला
काठमाण्डौं : भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन्। एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। सुर्खेत पञ्चपुरी न.पा ८ घर भई…
त्रिदेशीय टी–२० शृङ्खलामा आज न्युजिल्यान्ड र जिम्बाब्वे खेल्दै
काठमाण्डौं – जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी– २० क्रिकेट शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज न्युजिल्यान्ड र जिम्बाब्वे खेल्दैछन् । हरारे स्पोर्ट्स क्लबमा खेल नेपाली समय अनुसार बेलुकी पौने ५ बजे…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर र टीकापुर नगरपालिका–९ बालुवाटार चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५८ हजार…
कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल, कैलालीको…
कैलालीमा लागू औषधसहित २ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषध सहित २ जना पक्राउ परेका छन। जिल्लाको जानकी गाउँपालिका–३ नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ…
अर्को सन्तान जन्माउन अस्पताल जाँदा ‘पहिलोको हत्या’ अभियोगमा पक्राउ परे बाबु
पर्वत : कास्कीमा आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-५ घर भई पोखरा महानगरपालिका-९ नागढुङ्गामा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने पक्राउ परेको जिल्ला…
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
सुर्खेत – भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा १ क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका…




















