सुदूरपश्चिममा सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व सङ्कलन
धनगढी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको…
बिभिन्न आपराधिक कार्यमा संलग्न ४७ जना पक्राउ
काठमाण्डौँः नेपाल प्रहरीले काठमाण्डौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ। काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा…
बागमती प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा
काठमाण्डौं – बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भक्तपुरमा आज भएको कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका…
पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने
काठमाण्डौं – पाकिस्तान, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् । एशिया कपअघि पाकिस्तान, अफगानिस्तान र यूएईबीच आउँदो अगस्ट–सेप्टेम्बरमा सात खेलको त्रिदेशीय…
नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दै
काठमाण्डौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधरको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाएर रेशमकै बुबा एवम् रञ्जिताको ससुरा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेपछि पार्टी भित्रको विवाद चर्किएको छ ।…
सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
नेपाली टिम होरा ई-स्पोर्ट : पब्जी विश्वकप ग्राण्ड फाइनलमा
काठमाण्डौँ : नेपाली पब्जी टिम ‘‘होरा ई-स्पोर्ट्स’ साउदी अरबमा भइरहेको पब्जी मोबाइल विश्वकपको ग्राण्ड फाइनलमा प्रवेश गरेको छ। समूह चरणमा १३औँ स्थानमा रहेको होराले सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो…
कञ्चनपुरबाट १० लाख बढीको अवैध सामान बरामद
कञ्चनपुर : सशस्त्र प्रहरी बल नेपालअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले १० लाख तीन सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक जनक राज उपाध्यायको…
धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ
धनगढीः धनगढीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट खटिएको टोलीले दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–९,…
भरतपुर अस्पतालमा घट्यो प्रसूति सेवा लिनेको सङ्ख्या
चितवन– भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाण्डौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका…
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० जिमुवा र गज्जरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९२ हजार ५ बराबरको चिनी, सुटपिस, धोती…
सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार…
सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो
काठमाण्डौं – आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको…
सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो
काठमाण्डौं – सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको…
इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृ*त्यु
काठमाण्डौँ : युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृ*त्यु भएको छ। बढ्दो भोकमरीका कारण चर्को आलोचना भएपछि इजरायलले गाजामा मानवीय सहायताका लागि…
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला
विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी…
कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। जानकी गाउँपालिका-७ खल्ला गलौरी स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।…
रेबिजविरुद्धको खोप र सर्पदंशको औषधि सबै प्रदेशमा आपूर्ति
काठमाण्डौं । स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले यसअघि नै खरिद भएर…
टीकापुरबाट ६ लाख ३४ हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट ६ लाख ३४ हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–७ जितु कटेज स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी…
निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
कञ्चनपुरः भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। विसं २०७५ साउन १० गते साथीको घरमा…




















