यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ८, बिहीबार १०:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल, कैलालीको धनगढी उपमहानगरपालिका–३ तिल्केताल बस्ने १८वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार बस्ने १८ वर्षीय अर्का किशोरसहित तीन जना पक्राउ परेका छन्। तिनै जनालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

यसैगरी भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित सोही ठाउँ बस्ने २० वर्षीय संजय लावड खैरो हेरोइनसहित पक्राउ परेका छन्। लावडलाई १ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख कैलालीमा लागू औषधसहित २ जना पक्राउ
अर्को लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमसामयिक/राेचक

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

२०८१ श्रावण २, बुधबार ०८:५८ गते
कञ्चनपुर

कञ्चनपुरका काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक

२०८१ चैत्र २६, मंगलवार १२:०१ गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ माघ ५, शनिबार १०:४० गते
खेलकुदसमाचार

यू–१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले हरायो

२०८२ असार १५, आईतवार १४:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?