यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको गोदावरीबाट डेढ किलो चरेससहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको गोदावरीबाट डेढ किलो चरेससहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीको गोदावरीबाट डेढ किलो चरेससहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ९, शुक्रबार १०:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको गोदावरीबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ।

बिहीवार राति इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त होटलबाट बझाङ छबिसपाथिभारा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो। उनको साथबाट १ किलो चरेस बरामद गरिएको डिएसपी चन्दले बताए।

यस्तै बिहीवार राति नै डिएसपी चन्द कमान्डको टोलीले गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेससहित ३ जनालाई पक्राउ गरेका छ। हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्र सिंह ऐरी, सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई चरेससहित पक्राउ गरेको डिएसपी चन्दले बताए।

अघिल्लो लेख रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना
अर्को लेख सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०८२ असार २, सोमबार ११:०० गते
कैलाली

कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु

२०८१ श्रावण १, मंगलवार ०८:१० गते
राष्ट्रिय

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

२०८१ पुष ११, बिहीबार ०९:२८ गते
कैलाली

धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी

२०८१ आश्विन १६, बुधबार १६:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?