काठमाण्डौं :जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ ।
नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनाको अवस्था गम्भीर छ। गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन ।
यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।

Sign in to your account