यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा, फागुन २१ गते आमनिर्वाचन

काठमाण्डौँ - राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेका छन्। राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका हुन्। शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २८, शनिबार १०:२८ गते
राष्ट्रियसमाचार

काठमाण्डौंमा चल्न थाले सार्वजनिक गाडी

काठमाण्डौं । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । चितवनतर्फबाट पनि…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २८, शनिबार १०:२१ गते
कैलालीसमाचार

कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित

धनगढीः कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित भएको छ। आज प्रेस विज्ञप्ति निकाल्दै उद्योग वाणिज्य संघले ५१ औं साधारण सभा तथा चुनावी अधिवेशन स्थगित भएको जनाएको हो। अध्यक्ष पुष्पराज…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १४:४७ गते
राष्ट्रियसमाचार

९४९ जना घाइते उपचारपछि फर्किए घर

काठमाण्डौँ। सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १४:१९ गते
राजनीतिसमाचार

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव

काठमाण्डौं : राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । जेन–जीको एक समूहको विज्ञप्तिमा भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १३:३६ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो

काठमाण्डौं । जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृ*तकको संख्या ३४ पुगेको हो । त्यस्तै,…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १३:११ गते
राष्ट्रियसमाचार

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

काठमाण्डौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार ११:५६ गते
राष्ट्रियसमाचार

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार ११:०८ गते
खेलकुदसमाचार

एशिया कपमा आज बङ्गलादेश र हङकङ खेल्दै

काठमाण्डौं – एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र हङकङ खेल्दैछन् । खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । गएराति भएको खेलमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १०:५३ गते
राष्ट्रियसमाचार

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

काठमाण्डौँ : त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १०:४४ गते
राष्ट्रियसमाचार

देशभरिका अस्पतालमा ३० जनाको मृ*त्यु र एक हजारबढी घाइते

काठमाण्डौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृ*त्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ। मन्त्रालयका सचिव डा.विकास देवकोटाका अनुसार देशभरिका २९…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १०:३२ गते
कैलालीसमाचार

कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवारदेखि आदेश गरेको कफ्र्यू आजपनि जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १०:२६ गते
राजनीतिराष्ट्रियसमाचार

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

काठमाण्डौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १०:१७ गते
राष्ट्रियसमाचार

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृ*त्यु

काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृ*त्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २६, बिहीबार १०:०६ गते
राष्ट्रियसमाचार

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

काठमाण्डौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ । निजी वायुसेवा…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २५, बुधबार १६:०३ गते
राष्ट्रियसमाचार

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २५, बुधबार १५:५९ गते
राष्ट्रियसमाचार

नागरिक उड्डयन प्राधिकरण आगजनी : जले झन्डै एक दर्जन विभागका कागजात

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महत्त्वपूर्ण कागजातहरू जलेका छन् । जेनजी आन्दोलनका दौरान बबरमहलस्थित प्राधिकरणको कार्यालयमा मंगलबार आगजनी गरिएको थियो । सो क्रममा कार्यालयमा रहेका सबैजसो कागजात काम नलाग्ने…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २५, बुधबार १५:२३ गते
राष्ट्रियसमाचार

गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २५, बुधबार १५:१५ गते
राष्ट्रियसमाचार

विराटनगरमा कैदीबन्दी भगाउन खोज्दा चल्यो गोली

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २५, बुधबार १५:१२ गते
राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।…

SudarshanTelevision
SudarshanTelevision
२०८२ भाद्र २५, बुधबार १३:३२ गते
1 2 … 21 22 23 24 25 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?