सुनको मूल्य तोलाको दुई लाख १७ हजार
काठमाण्डौँ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार…
एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दै
एजेन्सी : एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘बी’ अन्तर्गत बङ्गलादेश र अफगानिस्तानबीचको आजको…
सेनाको सुरक्षामा रहेका नेताहरू बाहिर निस्कन थाले
काठमाण्डौं । सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली…
सुन र चाँदीको मूल्यमा रेकर्ड
सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा १ हजार ९ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको नयाँ रेकर्ड भाउ…
पुनर्निर्माणमा जुट्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल
धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ। संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर…
बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ
बैतडीः यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन्। संयुक्त सुरक्षा टोलीले कैन्दीबन्दी पक्राउ…
संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह
काठमाण्डौं – सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना…
चुनावका लागि बजेट व्यवस्था गर्ने अर्थमन्त्रीको पहिलो निर्णय
धनगढी - नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । उनले पदभार ग्रहण गरेसँगै चुनावका लागि बजेट व्यवस्था…
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
काठमाण्डौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृह…
विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय
काठमाण्डौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम…
इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो
एजेन्सी : इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले…
सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
आज राष्ट्रिय बालदिवस
काठमाण्डौँ : राष्ट्रिय बाल दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बालकालिकामा लगानी : सुनिश्चित भविषयको थालनी’ नारासहित ६१ औँ बाल दिवस मनाउन लागिएको हो। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई…
आज राष्ट्रिय बाल दिवस मनाइदै
काठमाण्डौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि…
काठमाण्डौंको बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिए
काठमाण्डौं – काठमाण्डौंको बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा छ वटा शव भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रहरी उपरीक्षक एवम् प्रवक्ता अपीलराज बोहराका अनुसार जलेको अवस्थामा हिजो पाँच वटा…
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल,…
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल…
निष्क्रिय भए ३० वटा विधेयक
काठमाण्डौं। प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३०…
कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने
धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा(३) बमोजिम जिल्लाभर लागु हुनेगरी शनिबार…
अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै
सम्भावित हुलदंगा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, अछामले जिल्लाभर लागू हुने गरेर अनिश्चिकालीन कर्फ्यु र निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले बेलुकी ७…



















