ब्राउनसुगर र गाँजासहित धनगढीमाईबाट तीन युवक पक्राउ
सिराहा - सिराहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र गाँजा बिक्री–वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय…
पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना
पोखरा । विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो । कास्की प्रहरीका सूचना…
सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गरेका छन् । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार…
आज विश्व बाघ दिवस मनाइँदै
धनगढी – आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ…
बाजुरामा सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प
बाजुरा । बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ, झाली हुँदै खप्तडछेडेदहको पुडाबाउला–टुनीसैन ग्रामीण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ । सडक अवरुद्ध हुँदा खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को…
आजको राशिफल
धनगढी - २०८१ साउन १४ गते सोमबार । मेषविशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। वृषआम्दानी सामान्य भए पनि ठूलो…
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानेर एक नेपालीको हत्या गरेको छ । टेक्ससको वेको सिटी नजिकको ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।…
यस्तो छ आजको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना छ । देशभर साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई…
आज साउनको दोस्रो सोमबार, शिवालयमा दर्शनार्थीको घुइँचो
धनगढी । आज साउन महिनाको दोस्रो सोमबार । मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा…
सिमलताल दुर्घटना : भारतीय टोली फर्कियो
चितवन - पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको शव खोजीका लागि आएको भारतीय उद्धार टोली विनाउपलब्धि फर्किएको छ। सात दिनका लागि नेपाल सरकारको अनुरोधमा चितवन आएको भारतको राष्ट्रिय…
क्यालिफोर्नियाको इतिहासकै सातौँ ठूलो आगलागी
धनगढी - उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले बताएका छन्। ‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको…
भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकालाई
धनगढी - साविक विजेता भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकाले जितेको छ। आयोजक श्रीलंकाले आइतबार डम्बुला क्रिकेट रंगशालामा भारतलाई ८ विकेटले पराजित गरेको हो। संयोग कस्तो छ…
भत्ता रकम लुट्न ७५ वर्षीया वृद्धाकाे खुकुरी हानी हत्या
दोलखा - दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा वृद्धभत्ता लुट्ने उद्देश्यले एक वृद्धाको हत्या भएको छ। कालिञ्चोक– ६ पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको प्रहरीले…
धनगढीमा ट्रकमा शव फेला, चालक र सहचालक नियन्त्रणमा
धनगढी - धनगढीमा ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ । वीरगञ्जबाट समान ल्याएको सुपप्र ०१००१ ख २४४२ नम्बरको ट्रक अनलोड गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको…
साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार
साइप्रस । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । उनीहरू आज आइतबार…
देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक
काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले…
चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं – मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएर ११ जनाको मृत्यु भएको छ । साथै कम्तीमा एकजना अझै बेपत्ता रहेको आइतवार चिनियाँ राष्ट्रिय…
रास्वपा सांसदले ‘अपुतालीको धन’ भनेपछि संसद्मा एमाले सांसदको नियमापत्ति
काठमाडौं – रास्वपा सांसद हरि ढकालले बोल्ने क्रममा अपुतालीको धनको कुरा ल्याएपछि एमाले सांसदले नियमापत्ति गरेकी छिन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले आफूहरूलाई नाति भनेकोमा प्रधानमन्त्री केपी शर्मा…
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार…
कैलालीमा ५ लाख बढीको अबैध सामान बरामद
धनगढी – कैलालीमा झण्डै ६ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ। आइतबार बिहान जिल्लाको गौरीगंगा–३ कुचैनीको उत्तरतर्फको जंगलबाट फेन्सी तथा काँचो कपडा, धोती, सुट, दरी कपडा, सर्ट कपडा, सारी…




















