यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार ०९:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गरेका छन् । 

आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो । 

बर्खास्तमा परेकी थापा आइतबारको प्रदेशसभा बैठकमा सहभागी भएकी थिइन् । सरकारले प्रदेश सभा बैठकमा सहभागी भएका कारण बर्खास्त गरेको अनुमान छ । 

सङ्घीय सरकारको समीकरण फेरबदल भएपछि प्रदेशमा एमालेले समर्थन लिएकोले सरकार अल्पमतमा छ । सो सरकारले साउन १८ गते भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

बर्खास्तमा परेकी थापा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा थिइन् । सो पार्टीले नयाँ समीकरणलाई समर्थन गरेको छ । सोही कारण मन्त्री थापाले प्रदेश सभाको विशेष अधिवेशनमा भाग लिइरहेकी छन् । गोरखापत्रबाट

अघिल्लो लेख आज विश्व बाघ दिवस मनाइँदै
अर्को लेख पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा आयल्ट्स/पीटीई कक्षाका लागि ‘जी एण्ड के’ सञ्चालनमा

२०८१ भाद्र १६, आईतवार १२:२४ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ४ लाख ९८ हजारका सामान बरामद

२०८२ जेष्ठ ८, बिहीबार १०:३३ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक

२०८१ मंसिर ३०, आईतवार ०९:३२ गते
कैलाली

कैलालीबाट ६ लाख २८ हजारको अवैध सामान बरामद

२०८१ चैत्र २१, बिहीबार १०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?