यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकालाई
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकालाई
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकालाई

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार १८:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – साविक विजेता भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकाले जितेको छ।

आयोजक श्रीलंकाले आइतबार डम्बुला क्रिकेट रंगशालामा भारतलाई ८ विकेटले पराजित गरेको हो। संयोग कस्तो छ भने अघिल्लो संस्करणको उपाधि श्रीलंकालाई हराएर ८ विकेटले नै हराएर भारतले जितेको थियो।

टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेटको क्षतीमा सबै ओभर खेलेर १६५ रन जोडेको थियो। भारतका लागि स्मृति मन्धनले सर्वाधिक ६० रनको योगदान दिइन्। ४७ बल खेलेकी उनले १० चौका प्रहार गरेकी थिइन्।

भारतले दिएको १६६ रनको लक्ष्य दुई विकेटको क्षतीमा ८ बल बाँकी छँदै पुरा गरेको हो। श्रीलंकाका लागि हर्षिता समरविक्रमाले अविजित ६८ रन जोडिन। श्रीलंकाली कप्तान ए। अमरीले दुई छक्का सहित ६१ रन जोडेकी थिइन्।

एसिया कपमा समूह चरणबाट बाहिरिएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। भारत र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो।

अघिल्लो लेख भत्ता रकम लुट्न ७५ वर्षीया वृद्धाकाे खुकुरी हानी हत्या
अर्को लेख क्यालिफोर्नियाको इतिहासकै सातौँ ठूलो आगलागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताको शीर्ष स्थानमा

२०८१ मंसिर ६, बिहीबार ०७:३१ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

खेलकुद

टस जितेर जनकपुरले फिल्डिङ रोज्यो

२०८१ मंसिर २०, बिहीबार ०९:१९ गते
खेलकुदसमाचार

एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदै

२०८२ भाद्र २२, आईतवार १२:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?