यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा ट्राफिक कारवाहीबाट २३ लाख बढी राजस्व संकलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा ट्राफिक कारवाहीबाट २३ लाख बढी राजस्व संकलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा ट्राफिक कारवाहीबाट २३ लाख बढी राजस्व संकलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३०, बुधबार १६:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी –बैतडीमा एक बर्षको अवधीमा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट २३ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट २३ लाख ४३ हजार ५ सय राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक बर्ष २०७९÷१० भन्दा २ लाख १० हजारले बढी हो ।

गत आर्थिक बर्ष २०८०÷८१ मा ४ हजार ४ सय ५९ गाडी कारवाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुबाट सवारी तथा यातायात ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही गरी जरीवना असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक धिरज पाठकले बताए ।

अघिल्लो लेख ‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’
अर्को लेख शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीका एक युवकको भारतमा मृत्यु

२०८१ श्रावण १५, मंगलवार १४:२९ गते
बैतडी

भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार ११:३३ गते
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

२०८१ मंसिर ३, सोमबार ०८:५८ गते
डडेल्धुराबैतडी

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८१ आश्विन ३०, बुधबार ०७:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?