यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३०, बुधबार १८:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गर्दै बैतडीका स्थानीयले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई अस्पताल स्तरोन्नतीको माग गर्दै बुधवार ज्ञापन पत्र बुझाएको महेशदत्त भट्टले बताए।

५० बर्ष पहिला स्थापना भएको अस्पतालले अहिले समेत विशेषज्ञ सेवा दिन नसकेको स्मरण गराउँदै अस्पताल स्तरोन्नतीको माग गरिएको उनले बताए।

उनले भने ‘२०३३ सालमा स्थापना भएको अस्पतालमा अझै पनि आधारभूत सेवा पाउन मुस्किल छ। स–साना रोगको उपचारका लागि पनि भारतको पिथौरागढ धाउनुपर्ने बाध्यता छ। प्रदेश सरकार अहिले बजेट निर्माणको चरणमा रहेकाले हामीले अस्पताल स्तरोन्नतीको माग गरेका हौं।’

मुख्यमन्त्री शाहलाई बुझाइएको पाँच बुँदे ज्ञापन पत्रमा जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृत दिनुपर्ने माग गरिएको छ। अस्पतालसंग आवश्यक भौतिक संरचना भएकाले ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृती दिनुपर्ने माग गरिएको हो।

यस्तै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्नुपर्ने, डिजिटल एक्सरे मेसिन उपलब्ध गराउनुपर्ने, फिजियोथेरापी स्टेप मेसिन उपलब्ध गराउनुपर्ने, हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउनुपर्ने लगाएतका माग राखिएका छन्।

अघिल्लो लेख डडेल्धुराका एक जनाको भारतमा निधन
अर्को लेख सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

२०८२ बैशाख २०, शनिबार १४:१० गते
बैतडीसमाचार

बैतडीमा १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ

२०८२ जेष्ठ १६, शुक्रबार ११:०४ गते
बैतडी

बैतडीबाट बहु–बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर ३, सोमबार ०९:०५ गते
बैतडीराष्ट्रिय

मेलौलीमा एक जर्किन पानी भर्न चार दिन कुर्नुपर्ने

२०८१ श्रावण ३, बिहीबार १२:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?