यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ३०, सोमबार १५:४८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो ।

संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेशिन, विद्युतीय उपकरणलगायतका सामान लुटिएका छन् ।

यस्तै सङ्घीय संसद् सचिवालयले प्रदर्शनसँग सम्बन्धित भिडियो-सूचना दिन पनि आग्रह गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख चुनावका लागि बजेट व्यवस्था गर्ने अर्थमन्त्रीको पहिलो निर्णय
अर्को लेख बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुग्यो

२०८२ भाद्र २२, आईतवार ११:४६ गते
स्वास्थ्य-शिक्षा

रेडक्रसको रक्तसञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट शुरु

२०८१ मंसिर ११, मंगलवार १४:२९ गते
खेलकुदसमाचार

आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

२०८२ मंसिर ६, शनिबार १०:२३ गते
अन्तर्राष्ट्रियसमाचार

सिरियाको चर्चमा आत्मघाती बम आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

२०८२ असार ९, सोमबार १३:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?