यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १८:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला ।दार्चुलामा बोलेरो जिप दुर्घटना भएको छ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट सडकमा बुधबार दिउँसो करिब साढे २ बजे तिर जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दुर्घटनामा परेको म १ ज २३९ नम्बरको बोलेरो जिपमा ६ जना यात्रु सवार थिए। प्रहरीका अनुसार चालक सुरेशसिंह धामीले चलाएको उक्त जिपमा सवार छ जना यात्रुमध्ये दुई जना घाइते छन्।

घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ घौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र सोही ठाउँका ५० वर्षीय कम्मानसिंह भाट रहेका छन् । रैखोलाको कम्मरमा सामान्य चोट र भाटको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख रास्वपाको निर्णय : पार्टी निर्माणमा ध्यान दिने, भ्रष्टाचार मुद्दा उठाउने
अर्को लेख सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

२०८२ जेष्ठ १९, सोमबार १२:५४ गते
कैलाली

केएमसीमा अफवाह फैलाउने विद्यार्थीलाई कारबाही गरिने

२०८१ श्रावण २७, आईतवार १९:३३ गते
डोटी

डोटीमा एक जना मृत अवस्थामा फेला

२०८१ भाद्र ६, बिहीबार १७:१६ गते
खेलकुद

एनपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

२०८१ मंसिर ४, मंगलवार ०७:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?