यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादीको आजदेखि प्रदेश तहमा छलफल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादीको आजदेखि प्रदेश तहमा छलफल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

माओवादीको आजदेखि प्रदेश तहमा छलफल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १५:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ ।

सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको बैठक बुधबार र बिहीबार चल्नेछ ।

यो बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । पार्टी कार्यक्रमबारे छलफल गर्नेगरी यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी समितिले प्रदेश तहमा छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको थियो । जसअनुसार बुधबारबाट प्रदेश तहको छलफल सुरु भएको हो ।

केन्द्रीय कार्यालयले तय गरेको तालिका अनुसार ७–८ भदौमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेश, ९–१० भदौमा गण्डकी, १२–१२ भदौमा सुदूरपश्चिम, १४–१५ भदौमा कर्णाली र १६–१७ भदौमा लुम्बिनी प्रदेशको बैठक बस्नेछ ।

१८–१९ भदौमा केन्द्रीय आयोगका सदस्यहरु, २२–२३ भदौमा मधेश, २४–२५ भदौमा १ नम्बर प्रदेश, २७–२८ भदौमा जवस र केन्द्रीय विभागका सदस्यहरुको बैठक हुनेछ ।

३१ भदौदेखि १ असोजसम्म प्रवासमा रहेका केन्द्रीय सदस्यहरुको र २–३ असोजमा जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरको बैठक हुनेछ । यी सबै बैठक सकिएपछि पार्टी केन्द्रीय समितिको बैठक राखेर माओवादीले निर्णय लिने भएको छ ।

अघिल्लो लेख बाजुरामा करेन्ट लागेर २ जना घाइते
अर्को लेख अछाममा ८ जना जुवाडे पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशराजनीति

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

२०८१ श्रावण १८, शुक्रबार २०:३२ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपालाई सभामुखले भने – महत्त्वपूर्ण विधेयकमा प्रमुख दलहरू छुट्नु राम्रो होइन, संसदीय प्रक्रियामा सहभागी बन्नुहोस्

२०८२ असार १५, आईतवार १३:४८ गते
राजनीतिसमाचार

तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग

२०८२ जेष्ठ २८, बुधबार १२:३७ गते
राजनीतिसमाचार

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

२०८२ मंसिर १०, बुधबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?